ओबी

सूचनाको अधिकार पुरस्कार पत्रकार न्यौपाने र झा लाई दिने निर्णय

नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई दिने निर्णय गरेको छ । सूचनाको अधिकारको क्षेत्रमा कार्यरत अभियन्ता तथा पत्रकारलाई पुरस्कृत गर्ने क्रममा शाखाले गत वर्षको पुरस्कार झालाई दिने निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार ५१ छ । त्यस्तै ष�. . .


ज्योति लाइफ इन्स्योरेन्सद्वारा आजबाट आइपिओ निष्कासन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आज देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैया�. . .


स्किल वीक २०२१ आयोजना हुदैँ

स्किल वीक २०२१ ग्लोकल आफ्टर स्कुल आयोजना हुने भएको छ। ग्लोकल प्रालिको आयोजनामा उक्त कार्यक्रम साताव्यापी रुपमा २१ मार्च देखी २९ मार्च(चैत्र ८ गते देखि १६ गते )सम्म हुन लागेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, विषयगत अध्ययन, लगायत मनोरन्ज�. . .


इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान

इथियोपिया इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो । यहाँका अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पन�. . .


नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं नेकपा नामको विवादमा फैसला मिति सरेको छ । गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिह�. . .


पूर्वप्रधानन्यायाधीश सिंहको निधन,सर्वोच्च अदालतद्वारा देशभरका अदालतमा शोक बिदा

काठमाडौं पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा सर्वोच्च अदालतले शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अ�. . .


जिपले ठक्कर दिदा एक जनाको मृत्यु

काठमाडौं ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहाल रहेकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले जनाएअनुसार स१ज ५६७ नं को जीपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । . . .


पूर्व प्रधानमन्त्री प्रचण्डले लगाए कोरोनाविरूद्ध खोप

काठमान्डू पूर्व प्रधानमन्त्री एवं हाल नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। काठमान्डू स्थित सिभिल अस्पताल पुगेर आज उनले कोरोनाविरूद्ध खोप लगाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले विद्या देबी भण्डारीले प्रतिनिधि सभा बैठक आह्वान गरेपछ. . .


जोन्सन एन्ड जोन्सनको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा अमेरिकाले देशका विभिन्न राज्यमा वितरण गर्ने

वासिङ्टन अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । �. . .


राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट�. . .


पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि, चाँडै शल्यक्रिया गर्न चिकित्सकको सुझाव

काठमाडौं पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । ट्युमरमा क्यान्सर नभए पनि बेलैमा शल्यक्रिया नभएमा रोग अझ खतरा हुने भएकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । भट्टराईको वायोप्सी, डोना नोक. . .


प्रचण्ड–माधव समूहद्वारा बुधबारका लागि नेकपा केन्द्रीय कमिटी बैठक आव्हान

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले यही फागुन १९ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । आज बसेको सचिवालय बैठकले बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न रा�. . .