मङ्गलबार तोलामा रु एक हजार १०० ले भाउ बढेको सुन आज भने तोलामा रु ३०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार �. . .
काठमाडौं नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम ( टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ। अप्रत्याशित रुपमा नेप्से परिसूचक घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो । अनलाइन कारोवारमा लामो समय यस्तो समस्या रहिरह्यो भने लगानीकर�. . .
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवाल बैठक बोलाउन आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन गौतमले आग्रह गरेका हुन् । उपाध्यक्ष गौतमले भने ‘ उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग. . .
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिएअनुसार आज विहान ११ बजे बालुवाटारमा बैठक आव्हान गरिएको छ । प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णय बारेमा छलफल हुने नेता �. . .
ओबि मिडिया प्रालीले आफ्ना एक कर्मचारीलाई कोरोना बिमा अन्तर्गतको बिमा रकम हस्तान्तरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा कम्पनीले कार्यारत सबै कर्मचारीहरु तथा इन्टर्नसिप गरिरहेकाहरुको कोरोना बिमा गराएको थियो । ओबि मिडियाको अनलाईन विभाग आवर विराटनगरमा कार्यरत रहँदा कोरोना संक्रमण द�. . .
हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो। सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानी�. . .
विराटनगर नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि) ले आफ्नो ‘डेलिभरी डे मनाएको छ । कम्पनीका संचालक शुसिल कुमार अग्रवालका अनुसार विगत ६० वर्षदेखि कृषि लक्षित सेवा प्रदान गरिरहेको लिंकले सोमबार ‘डेलिभरी डे’ मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा एस्कर्ट्स इन्डिया लिमिटेडका �. . .
क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई शुन्यका विरुद्ध ३ गोलको सानदार जीत निकालेको हो । पहिलो हाफको ३८औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम �. . .
काठमाडौं सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड-१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीय स�. . .
भरतपुर नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण चितवन मेडिकल कलेजमा विगत १६ दिनदेखि उपचार गराइरहेका उनको सोमबार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । १६ दिन अघि उच्च रक्तचापका कारण घ�. . .
प्रदेश १ को राजधानी विराटनगरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा निस्कन थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको पहल र कलेजसँगको सहकार्यमा विद्यार्थीहरु सडकमा निस्किएर अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन थालेका हुन् । विद्यार्थीको सहयोग. . .
सप्तरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहस्थित मामाघर आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्र�. . .