OB

विराटनगरको सडकमा एमसीसी विरुद्ध एकीकृत समाजवादी पार्टी (फोटो फिचर )

विराटनगर । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले विराटनगरमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विराटनगरमा आईतबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् । देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा स�. . .


मृत्युको शैयामा पुगेका विरामीको विराट मेडिकल कलेज टिचिङ हस्पिटलद्धारा सफल उपचार

विराटनगर । मोरङको बुढीगंगामा-२ रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले मृत्युको शैयामा पुगिसेका एक विरामीको सफल उपचार गरेको छ । भोजपुर ट्याम्के मुगु गाँउपालीका ९ का ४७ बर्षिय बलबहादुर परियारलाई सुरुमा जन्डिस भएको थियो । जन्डिस भएपछि धरान लगायत विराटनगरका विभिन्न अस्पतालहरुमा धाए तर परियारलाई झन . . .


सुरु भयो प्रेम सप्ताह, कसरी मनाउने प्रेम दिवस (मनोरंजन विशेष)

विराटनगर । सामाजिक संजालमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको चहलपहल सुरु भईसकेको छ । प्रेम दिवस मनाउनु अगाडी विभिन्न ‘डे ’ हरुबाट सुरुवात गरिन्छ । प्रेम दिवसलाई साप्ताव्यापी रुपमा मनाईसकेपछि मात्र प्रेम दिवसमा विशेष हुने गरेको प्रेम जोडीहरु बताउछन् । हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईं�. . .


‘रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिस’ को विराटनगरमा पनि शाखा विस्तार

विराटनगर । युरोपियन मुलुकमा अध्ययनसंगै रोजगारीको लागी विद्यार्थी पठाउदै आएको रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिसको विराटनगरमा पनि शाखा विस्तार गरिएको छ । सरस्वती पुजाको अवसर पारेर आईतबार विराटनगर ९ हिमालय हल छेउ सो शाखाको विस्तार गरिएको हो । यूएसए, युके , अष्ट्रेलिया, क्यानाडा लगायतका २४ वटा युरोपियन. . .


विराटनगरमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा

विराटनगर । इटिभिए मलेसियाबाट सम्बन्धन प्राप्त र सास्थम कलेजको टेक्निकल सपोर्टमा विराटनगरमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा आएको छ । आईतबार सरस्वती पुजाको अवसर पारेर विराटनगर १० स्थित संन्सारी माई स्थानमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा ल्याएको हो । विराटनगरको नेशनल एकेडेमी कलेजका . . .


मोरङको बुढीगंगामा एनसेलको सिम बेच्दै हिड्नेबाट गाँउले नै ठगिएपछि

विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्ती�. . .


विराटनगरमा जनमत पार्टीको विरोध प्रर्दशन भोली सडकमा बसेर यातायात अवरुद्ध पार्ने चेतावनी

विराटनगर । जनमत पार्टीले मोरङले विराटनगरमा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शनमा उत्रिएका हुन् । किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेव�. . .


विराटनगरमा जारी जुत्ता चप्पल मेलामा ग्राहकलाई जुत्ता किन्दा चप्पल फ्रि

विराटनगर । विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा जारी जुत्ता चप्पल मेलामा ग्राहकहरुलाई अफरै अफर दिएको छ । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले गत पुस २ गते विराटनगरमा जारी विन्टर फुटवेर मेला आयोजना गरेको छ । मेलामा हालै कम्पनीहरुले न. . .


स्थानिय तहको निर्वाचन गराउनु पर्ने माग राख्दै अनेरास्ववियुको विराटनगरमा सडक बहस

विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा बुधबार सडक बहसमा वक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको. . .


विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को सफलता जसले पाए नयाँ जिवन

विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ । झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ । अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पताल�. . .


मोरङमा गम्भीर प्रकृतिका ऋङ्खलाबद्ध घटनाको चाङ, सुरक्षा व्यवस्थालाई कडा चुनौती

विराटनगर । माघ महिनाको सुरुवातसँगै मोरङमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा कर्तव्य ज्यान तथा बलात्कारका घटनाहरु बढेका छन् । पछिल्लो १६ दिनको अवधिमा मोरङमा कर्तव्य ज्यान र बलात्कारका घटनाको ग्राफ ह्वात्तै उकालो लागेको हो । यी घटनाले मोरङ प्रहरीलाई चुनौती थप्नुका साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था. . .


नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत

विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् । दाहाललाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरे । दाहालका साथमा उनका मेनेजर विकास खेता�. . .