अन्तराष्ट्रिय

भारतको कोलकातामा एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले बच्चा जन्माइन

कोलकता । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्चा जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पश्चिम बं�. . .


भारतका राष्ट्रपति कोविन्दकी पत्नी सविता सर्वसाधारणलाई माक्स सिलाउदै, तस्बिर भाइरल

एजेन्सी । भारतका  राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविताको तस्बिर यसबेला सामाजिक सञ्जाल लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुलमा भाइरल भएको छ । भारतमा कोरोना महामारीले तिव्रता लिइरहेका बेला राष्ट्रपति पत्नी सर्वसाधारणहरुका लागि कपडाको मास्क सिलाइरहेकी छिन् । उनले मास्क सिलाइरहेको तस्बिर अह�. . .


कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाए

मुकुन्द गैरे काठमाडौं, बैशाख ११ गते । कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारीको अवस्थालाई मध्यनजर गर्दै आममाफी दिएको घोषणा सार्वजनिक गरेको कतार स्थित नेपाली राजदूतावासले जनाको हो । कैदीहरुको स्वास्थ्य र मानवीय अवस्था�. . .


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डिभी चिठ्ठालाई निलम्बन

काठमाडौं, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ । बिहीबार  हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हज�. . .


भारतको दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घरमालिकहरुलाई कडा निर्देशन

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घरमालिकहरुलाई कडा निर्देशन जारी गरेको छ । "जिल्ला अधिकारीहरुले कामदार, आप्रवासी मजदुर र विद्यार्थीको बाक्लो बसोबास भएका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । त्यसैगरी कसैले घरभाडा माग गरेर समस्या गराएमा प्रहर. . .


भारत अपडेट : २१ हजार पुग्यो संक्रमित संख्या, मृत्यु हुने ६८१

भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । कोरोनाका कारण भारतमा ६८१ जनाले ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २१ हजार ३९३ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै कोरोना प्रभावित महाराष्ट्रमा २६९ को ज्यान गइसकेको छ भने ५ हजार ६५२ जनामा. . .


विश्व कोरोना अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६५९ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हज�. . .


फेसबुकले भारतको मुकेश अम्बानीको जियोमा लगानी गर्ने

मुम्बई । सामाजिक सञ्जालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ । रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो �. . .


बेलायतमा कोरोनाका कारण थप एक जना नेेेपालीको मृत्यु

लण्डन, वैशाख १० गते । बेलायतमा कोरोनाका कारण थप एक जना नेेेपालीको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो । आइतबार मृत्यु भएका विजयबारे अस्. . .


विराटनगरसंग सिमा जोडिएको बिहार राज्यमा संक्रमित बढ्दै, १२६ जना संक्रमित

विराटनगर बैशाख १० , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । पछिल्लो २४ घण्टामा बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार १३ जना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको  कोरोना संक्रम�. . .


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढ्दै, एकैदिन २८ सयको मृत्यु

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् कोभिड- १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या फेरि ह्वात्तै बढेको छ । मंगलबार अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१६ पुगेको छ. . .


अमेरिकामा आप्रवासीहरुमाथि थप कडाई,ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध

एजेन्सी, बैशाख १० । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा �. . .