अन्यतिर बाट

आज फेरी थपिए ४८२ कोरोना संक्रमित , नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो

विराटनगर । नोभेल कोरोना भाइरसका ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् । जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमि. . .


सुनको भाउ प्रतितोला ५ र चाँदीमा १५ रुपैयाँले भाउ बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ । महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । हिजो भने प्रतितोला सय रुपै�. . .


नेपालमा १३ हजार बढी पुग्यो कोरोना सक्रमित, आज ४७६ कोरोना संक्रमित थपिए

विराटनगर । नोभेल कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । जसमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित �. . .


नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड राख्दै ९१ हजार पुग्यो प्रतितोला

विराटनगर । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैय�. . .


नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

विराटनगर । देशभरमा शुक्रबार ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ४२६ जना संक्रमित नयाँ थपिएको जानकारी गराइएको हो । नयाँ थपिएकासँगै नेपालमा ८ हजार २७४ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्व गौतमले जानका. . .


बजेट भाषण : सुरक्षाकर्मीले लगाउने जुत्ता, कपडा र खाद्यान्न नेपालमै उत्पादन गर्ने

काठमान्डौ । नेपालका सुरक्षाकर्मीले अब नेपालमै उत्पादित कपडा, जुत्ता लगाउनु पर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्य मार्फत सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न अब स्वदेशमै उत्पादन गर्ने घोषणा गरेर आफ्नै उत्पादन प्रयोग गर्ने नीति अख्तियार गरेको हो । सुरक्षाकर्मीको पोशा�. . .


प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने भएका छन् । राष्ट्रिय प्रा�. . .


सरकारले स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बीमा गरिदिने

विराटनगर । सरकारले कोरोना रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा गर्ने भएको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले निशु�. . .


नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, हालसम्म १०४२ पुग्यो , ५ को मृत्यु

विराटनगर । नेपालमा कोरोना भाइरस ९कोभिड९१९० संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए । मंगलबार ९० जना कोरोना संक्रमित थपिएका �. . .


सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि

सिरहा । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गर्नुभएको हो । सङ्क्रमणको पुष्�. . .


१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या कुल ८ सय ८६ पुग्यो

काठमाडौं । नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० संक्रमित थपिएका थिए ।. . .


भारतीय नाकामा अलपत्र परेका नेपाली युवकको मृत्यु

जनकपुर । भारतबाट नेपाल आउन सीमा नाकामा थुनिएका एक नेपाली युवकको मृत्यु भएको छ । धनुषाको जटही नाका हुँदै नेपाल प्रवेश गर्न मंगलबारदेखि सीमामै रोकिएका धनुषा, सहिदनगर नगरपालिकाका ३० वर्षीय युवकको बुधबार बिहान मृत्यु भएको हो । चार महिनाअघि रोजगारीको सिलसिलामा भारतीय सहर गुजरात पुगेका सहिदनगर नगरपालिक. . .