विराटनगर । विराटनगरको पुष्पलालचौको गहना पसलमा चोरी भएको छ । परी गहना हाउसका सञ्चालकले चोरी भएको भर्खरै जानकारी पाएपछि प्रहरीमा खबर गरेका थिए । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले घटना भएको सूचना प्राप्त भएपछि प्रहरी पठाइएको जानकारी दिएका छन् । घटनास्थलको अवस्था हेर्दा त्यहाँ राखिएका गहनाहरु लगि�. . .
विराटनगर । काँग्रेस नेता अभिषेक गिरी विरुद्ध प्रहरीले सम्पति सुद्धिकरणको मुद्दामा गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । तर, प्रतिवादी बनाइएका व्यक्तिसँग बयान लिन भने सकिरहेको छैन । गिरीले स्थानीय प्रशासनलाई हुलाकी राजमार्ग अन्तर्गत कटहरीको ६ किलोमिटर सडकबाट दागाधरेपछि उनका अपराध कोट्याइएक�. . .
विराटनगर । विराटनगर–४ लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया सावित्री रिमालमाथि दिउँसै आक्रमण गरी सुनका गहना चोरेर व्यक्ति फरार भएका छन् । लक्ष्मीनारायण मन्दिरका पुजारी हरी रिमालकी धर्मपत्नी सावित्रीलाई एक्लै भएको अवस्थामा धारिलो हतियार प्रहार गरेर गहना लुटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा गोली चलाएर गाँजा कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बिहीबार राति रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१५ मा भन्सार शुल्क छली गरी नेपाल भित्र्याइएको भारतीय नम्बर प्लेटका सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ चौधरी टोलबाट महिन्द्रा स्कार्पियो र केट�. . .
विराटनगर । प्रमुख चाडपर्व नजिक आएसँगै सशस्त्र प्रहरी बल नेपालको कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय (सुनसरी) का प्रहरी नायव महानिरीक्षक (बाहिनीपति) मनिष थापाले सीमा क्षेत्रको निरीक्षण थालेका छन् । मोरङका सुरक्षा पोष्ट तथा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीको निरीक्षण गरेका हुन् । बाहिनीप. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । भारतसँग सीमा नजिक भएको क्षेत्र जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकबाट सोमबार राती गाँजा बरामद भएको हो । धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा भेटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल ३ �. . .
विराटनगर । मोरङ कारागार विराटनगरमा प्रहरीले शुक्रबार दिउँसो अप्रेशन चलाएर १९ जनालाई बाहिर निकालेको छ । कारागारको ‘बी’ ब्लकमा हुलदंगा मच्चाउँदै आएकाहरुलाई प्रहरीले कारागार बाहिर निकाल्न सफल भएको हो । बारम्बार सिंगो प्रशासनका लागि चुनौती बन्दै आएको कारागारको ‘बि’ ब्लकमा असार १३ गतेयता केहि न केहि ह�. . .
विराटनगर । नियमित निरीक्षणका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेपछि सोमबार बिहान मोरङ कारागार विराटनगरका कैदीबन्दीले भित्रबाटै ताला लगाएर प्रवेश निषेध गरेका छन् । प्रमुख जिल्ला अधिकारी मातहत हुने जिल्ला कारागारको निरीक्षण नियमित नै हुने गर्दछ । प्रशासनक�. . .
विराटनगर । गत आइतबार साउन १० गते मध्यरातिदेखि अशान्त सुनसरीको बाछिटा क्रमशः अन्य जिल्लामा समेत पर्दै गइरहेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना साम्य पार्न तीन तहका सरकारलाई हम्बे परिरहेको छ । घटनाको जन्म, क्षति र फैलावटका कारण के–के हुन् भन्ने यकिन गर्नका लागि गृहमन्त्रालयका सहसचि�. . .
विराटनगर । भारतबाट नेपालमा लागुऔषध भित्र्याएर बिक्रीवितरण गर्दै आएका दुईजना भारतीय नागरिक रंगेलबाट पक्राउ परेका छन् । रतबाट नेपालमा लागुऔषध ओसारपसार गर्ने गिरोहहरुको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ . . .
विराटनगर । मोरङ प्रहरीले अभिषेक गिरीका आफन्त विराटनगर–१ भट्टाचौकस्थित घरमा आइतबार खानतलासी लिएको छ । गिरीका साढुभाई लक्ष्मी प्रसाँइको घरमा दिउँसो खानतलासी लिएर केहि कागजात बरामद गरिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार अनुसन्धानका क्रममा केहि प्रमाणहरु संकलन गर्ने उद्दे�. . .