विराटनगर । विराटनगर मेनरोडको एउटा चिया पसल (हाल सेन्ट्रल महल उत्तर) कुनै समय दिनभर भीडभाड लागिरहन्थ्यो । नजिकै थियो, साविकको जिल्ला प्रहरी कार्यालय, हाल वडा प्रहरी कार्यालय विराटनगर । विश्वकप फुटबल होस् की क्रिकेट वा इण्डियन प्रिमियर लिग क्रिकेट दिनभर चिया पसलमा बस्ने भीडको काम हुन्थ्यो बट्टी लगाउनु �. . .
विराटनगर । झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक(८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली(४ का पवन हाङ्सुरुम्वा �. . .
विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी का�. . .
विराटनगर । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने विनियमपत्रमा हस्ताक्षर भएपछि विराटनगर–१८ स्थित आईसिपीसम्म कार्गो रेल आउनेमा हर्षोबढाँई छ । तर, भारतको बथनाहादेखि विराटनगरको आईसिपी नजिक नेपाल कष्टम यार्ड पुग्दा त्यस्तो लाग्दैन । भारतले निर्माण गरिदिएको रेलमार्गको लिकमा घाँसले छोपेको छ. . .
विराटनगर । विराटनगर विमानस्थलबाट बाहिरने क्रममा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ प्रहार गरेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडीमा रातो रङ छ्यापेका हुन् । बस्नेतले विराटनगरबाट सुनसरी. . .
विराटनगर । मोरङको लेटाङमा गत असोज २१ गतेदेखि वेपत्ता भई कार्तिक ७ गते शव फेला परेको, १३ वर्षीया अंशु गौतम हत्यामा संलग्नको पहिचान जटिल बन्दै गएको छ । प्रहरीले वेपत्ता हुँदादेखि सुरु गरेको निरन्तर अनुसन्धान, शव फेलापछि अझै तिव्र रुपमा गरिरहेको छ । यो घटनाको अनुसन्धानका विभिन्न विधी अपनाइसकेको प्रहरी अ�. . .
घटना.......... विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’ विराटनगरको बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार विराटनगर बरगाछीमा दुर्घटना ः मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककु�. . .
विराटनगर । विराटनगर–७ मेनरोड अथिति सदन दक्षिण रहेको किरण बेकरीमा कार्यरत महिला कर्मचारीमाथि शुक्रबार दिउँसो आक्रमण भएको छ । किरण बेकरीमा कार्यरत कर्मचारी पवित्रा राजबंशीलाई विराटनगर–७ का भास्कर बस्नेतले आक्रमण गरेका हुन् । राजबंशी मोरङ कटहरी गाउँपालिका २ निवासी हुन् । बेकरीमा काम गरिरहेको अवस्थ. . .
विराटनगर । कोशी प्रदेश सांसद एवं नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको प्रदेशसभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तत्कालिन नेकपा माओवादी संसदीय दलका नेता आङ्बोले चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीले बिहीबार ग्रामगान गाउँपालिका–�. . .
विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा अपराधिक उपद्रव मच्चाउनेहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले पहिलो चरणमा प्रहरी कार्यालयहरुमा तोडफोड गर्ने, हतियार लुट्ने, आगजनी गर्ने र प्रहरी सदस्यमाथि आक्रमणमा उत्रनेहरुको पहिचान गरेर नियन्त्रणमा लिन थालेको हो । कोशी प्रदेश प्रह. . .
विराटनगर । गत असोज २१ गतेको साँझदेखि, वेपत्ता मोरङ लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव कार्तिक ७ गते फेला प¥यो । घरदेखि नजिकै पीङ हालेको स्थानमा अन्तिम पटक देखिएकी गौतमको वेपत्ता भएको १८ दिनपछि शव बरामद भएको थियो । शव बरामद भएको स्थान बेलबारी–चिसाङ साझेदारी वनभित्र हो । अंशुलाई अन्�. . .
विराटनगर । झापाका शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ वर्षीया सरोज शर्मालाई सुन खरिदका लागि बोलाएर झुक्याईकन हत्या गर्ने एक महिनादेखि योजना बनाइएको खुलेको छ । शर्माको हत्यापछि संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो । झापा प्रहरीले शर्माको हत्यामा संलग�. . .