धरान । धरानमा ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ निवासी राईको हत्यामा संलग्न आरोप लागेकालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । हत्यामा संलग्न धरान–१३ निवासी ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ निवासी २९ वर्षीय . . .
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्�. . .
विराटनगर । सापटी लिएको रकम फिर्ता गर्दा नक्कली भारु दिएर ठगी गरेको आरोपमा विराटनगर–१ फुटबलचौकमा डेरा गरि बस्ने महेस भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २० गते कटहरी–४ का महादेव पासवानलाई ९९ हजार रुपिँया भारु रकम उपलब्ध गराएका मेहताले ६ वर्ष अगाडी भारतमा नोटबन्दी गरिएको बेलाको पै. . .
विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पहिलो पटक रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गरिने भएको छ । एक्स्पोमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गर्न लागिएको एक्स्पो प्रचारप्रसार समिति�. . .
काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रद�. . .
विराटनगर । जर्बरजस्ती करणी भएको आठ महिनापछि पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । पीडितको जाहेरीका आधारमा प्रहरीले २०७९ बैशाख २७ गते घटनामा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्का अनुसार गत बैशाख २७ गत. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्�. . .
विराटनगर । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि ३३१ कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचनामार्फतदरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ । योग्�. . .
विराटनगर । प्रदेश १ मा आइतबार मात्रै १८ वटा सवारी दुर्घटना भएको छ । प्रदेश १ मा आइतबार १८ वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । रवी राँके सडक अन्तरगत भएको माङसेबुङमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना सेना घाइते भएका छन् । भने घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश १ ट्राफिक प�. . .
गौरादह । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न थालेको छ । प्रदेश १ को प्रमुखमध्येको पर्यटकीय गन्तव्य रहेको यस स्थानमा धमाधम. . .
काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १००. . .
विराटनगर । प्रदेश १ मा नेकपा एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो मतपरिणाम प्राप्त गर्ने दल बनेको छ । सामानुपातिकतर्फको मत गणना सम्पन्न हुँदा एमाले एक्लै ४० सिट जितेर ठूलो दल बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त भएको छ । सुनसरी ४ मा मत. . .