कोशी

मोरङको जहदामा श्रीमतीको हत्या फरार श्रीमान् विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरलाई आफ्नै ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरी फरार भएको थिए । श्रीमति हत्या गरेको पाँच दिनपछि मोरङ प्रहरीले विराटनगर ८. . .


करोडको गाडी चढेर जनताको समस्या देखिदैँन: मेयर साम्पाङ

धरान । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग. . .


झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक-पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी. . .


अध्यक्ष जितनारायण थापा मगरले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जितनारायण थापा मगर पदभार ग्रहण गर्नु भएको छ । आज गाउँपालिकाको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले बुढीगंगा गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ । गाउँ. . .


प्रदेश १ सरकारको बजेट अधिवेशन जेठ १६ गतेदेखि

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान. . .


भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्ना विद्यमान अल्ट्रा-फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले अल्ट्रा. . .


क्युएफएक्समा ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला

विराटनगर ।  बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४  द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ । विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्�. . .


झापाको धरमपुरमा दुर्घटना : दुई जनाको मृत्यु

दमक । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दि�. . .


उद्योग संगठनमा महानगरका नवनिर्वाचित मेयर, उपमेयरको स्वागत

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको सम्मानमा आज २०७९ जेष्ठ १० गते स्वागत तथा वधाई कार्यक्रम आयोजना गरेको छ । नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विका�. . .


प्रदेश १ को बजेट अधिवेशन जेठ १६ लाई आह्वान

विराटनगर । प्रदेश १ सरकारले दशौं तथा बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बजेट अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दशौं तथा बजेट अ. . .


पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ९ सय २० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ८ सय ९० खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


मेयर हर्क साम्पाङले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्कराज साम्पाङ राईले पदभार ग्रहण गर्नु भएको छ । आज उपमहानगरको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो न�. . .