खेलकुद

फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार

काठमाडौं (रासस) । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो  वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आए. . .


डेभिड बेकह्याम बने फुटबल क्लबको मालिक

एजेन्सी, ४ असाेज ।  इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् । उनले नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् । अमेरिकाको मेजर सकर लिग एमएलएस खेल्न उनले सार्वजनिक गरेको क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी अर्थात इन्टर मायमी सीएफ राखिएको जनाइएको छ । बेकह्यामको. . .


एसियन च्याम्पियनसिपका लागि राष्ट्रिय टोली भारत प्रस्थान

विराटनगर, ४ असोज । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ ।  प्रतियोगिता ४६ औं संस्करणसम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी�. . .


विराटनगर महानगरले बास्केटबल खेल मैदानकोलागि जग्गा दिने, अन्तर विद्यालय प्रतियोगिता सकियो

विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रत�. . .


एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै

एजेन्सी । एशिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदैछ । समूहको एक –एक खेलमा विजयी भारत र पाकिस्तानबीचको खेल बेलुका सवा ५ बजे हुनेछ । यूएईस्थित अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । सीमा विवादका कारण सधैं एक अर्काविरुद्ध खनिने भारत र पाकिस्तानबीचको ख�. . .


अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कपको समुह चरणबाटै बाहिरियो

अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ९१ रनले हराएको हो ।अबुधाबीको स्लो पिचमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो । �. . .


विराटनगरबाट मुख्यमन्त्रीले यसरी विदाई गरे, एसियन च्याम्पियनसिप फुटबल खेल्ने राष्ट्रिय टोलीलाई ( फोटो फिचर सहित )

प्रेम देवान/ अाेबी विराटनगर, ३१ भदौ । भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार. . .


एसिया कपमा बंगलादेशले श्रीलङ्कालाई १३७ रनले हरायो

दुबई । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक सय ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौ�. . .


बिराटनगर बास्केटबल कपको फाइनलमा आज बिकेभिएम र विश्वआदर्श कलेज भिड्ने

बिराटनगर भदौ ३१ , बिराटनगरमा जारी एक्स्पर्ट बिराटनगर बास्केटबल कपको फाइनलमा बिकेभिएम स्कुल र विश्वआदर्श कलेज इटहरी भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल आज हुने आयोजकले जनाएको छ । बिराटनगरको भृकुटी चोकस्थित मेरिल्याण्ड कलेजको कोर्टमा आज ३ बजे विश्वआदर्श कलेज इटहरी र बिकेभिएम स्कुल फाइनल खेल �. . .


दोस्रो अन्तराष्ट्रिय डाँगीहाट गोल्डकपको उपाधी मोरङ फुटबल एकेडेमीलाई

विराटनगर, ३० भदौ । मोरङ फुटबल एकेडेमी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता विर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै मोरङले उप�. . .


वेलवारीमा फुटबल खेल्ने क्रममा मृत्यु

विराटनगर, ३० भदाै ।  मोरङकाे बेलबारी नगरपालिका -८ कदम चौककाे  खाली जग्गामा फुटवल खेल्ने क्रममा अचानक बेहोस हुदा एकजनाको मृत्यु भएको छ। आज दिउँसो साढे बाह्र बजेको समयमा बेलबारी नगरपालिका -८ कदम चौक घर भएका गणेश बस्नेतको छोरा बर्ष-१८ का नारायण बस्नेत घर नजिकै फुट्बल खेल्ने क्रममा एक्काशी लडी बेहोश भएका थि. . .


डिफेन्डिङ च्याम्पियन विर्तामोडले आज फाइनलमा मोरङ फुटबल एकेडेमीको सामना गर्ने

विराटनगर, ३० भदौ । विर्तामोड युनाइटेड मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा रेड हर्स क्लब इलामलाई ३–२ गोल अन्तरले निराश ब�. . .