काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत नेपालले पाकिस्तान यू–२३ टोलीलाई १८० रनको टार्गेट दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो । को योगफल तयार गर्यो । सुरुमा नै तीन ब्याट्सम्यान आउट भएपनि नेपालका लागि ओपनर सुनील �. . .
बिराटनगर चैत्र १४ , बिराटनगरका एसइई दिएर बसेका बिद्यार्थीलाई बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा बास्केटबल तालिम हुने भएको छ । २ महिना सम्म चल्ने उक्त तालिममा राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुले तालिम दिने बताइएको छ । "एसइई ट्यालेन्ट हन्ट" नाम दिइएको उक्त कार्यक्रममा भाग लिन �. . .
मोरङको बेलबारीमा पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । यहि चैत १६ गतेदेखि २६ गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा पुर्बाञ्चलका १६ वटा टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शनिबार बेलबारी २ स्थित बेलबारी होटल एण्ड गेष्ट हाउसमा आयोजक बेलबारी. . .
काठमाडौंः ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी डिफेन्डर मिरान्डाले पाएका छन्। इन्टर मिलानका डिफेन्डरसमेत रहेका मिरान्डालाई विश्वकप छनोट अन्तर्गत बिहीबार हुने उरुग्वेविरुद्धको खेलका लागि कप्तानको जिम्मेवारी दिइएको हो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक टिटेले पछिल्ला खेलमा कप्त. . .
काठमाडौं, चैत ९ – विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् । नेपाल र �. . .
बेलबारी । नेपाल नेत्रहिन क्रिकेट संघ मोरङको आयोजनामा पुर्बाञ्चल स्तरीय क्रिकेटको प्रशिक्षण आईतबारदेखि सुरु भएको छ । यही १० गते सम्म सञ्चालन हुने प्रशिक्षणको एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । बेलबारी नगर खेलकुद बिकास समतिका अध्यक्ष हेमन्त सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बा�. . .
काठमाडौं चैत ७, इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपूलले बराबरी खेलेका छन्। गएराति घरेलु मैदानमा सम्पन्न खेलमा १-१ को बराबरी खेलेपछि सिटी लिभरपूलसँग अंक बाँढ्न बाध्य भयो। यसक्रममा सिटीकै पूर्व खेलाडी जेम्स मिल्नरले पेनाल्टी गोल गरे। सिटीका लागि भने सर्जियो एग्युरोले बललाई जाली चुमाए। ब. . .
विराटनगर घरेलु प्रतियोगितामा निरन्तर गोल गर्दै आएका झापा ११ का ३२ वर्षीय कर्ण लिम्बु तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् । उनलाई २५ मार्च, २०१४ मा दोहामा यमनसँग २–० ले हारेको मैत्रीपूर्ण खेलमा प्रशिक्षक राजुकाजी शाक्यले अनिलको स्थानमा अन्तिम १५ मिनेट खेलाएका थिए । उनको राष्ट्रिय टिमसँग मैदा�. . .
काठमाडौं चैत २ , चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेप�. . .
प्रबिन दाहाल नेपालगन्जमा जारी नेपालगन्ज गोल्डकप फुटबल पतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुदै छ । आज हुने दोस्रो सेमिफाइन खेलमा विभागीय टोली नेपाल पुलिस र रुपन्देही ११ आमने सामने हुने छन् । उपाधि होडमा हुने यी दुइ टोली विचको खेल दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लब प्रतियोगिताक�. . .
बिराटनगर फाल्गुन ३० , विश्व क्रिकेट लिग अन्तरगतको नेपाली क्रिकेट टिम र केन्या बिचको दोस्रो खेज आज हुदैछ । काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज ९:३० बजेबाट खेल सुरु हुनेछ । पहिले खेलमा नेपालले केन्यासंग ५ विकेटको हारको नतिजा ल्याएको थियो । पहिलो खेलमा अस्वास्थ्य भई नखेलेका कप्तान . . .
डिग्निटि पुल एन्ड स्नुकर क्लबकाे अायाेजनामा भएकाे अल नेपाल अाेपन स्नुकर टुर्नामेन्टकाे बिजेता विराटनगर १५ निवासी अमन कार्की भएका छन् । अाज अायाेजित प्रतियाेगिताकाे समापन समाराेहमा बिजेता कार्कीलाइ ट्रफि तथा ८१ हजार नगद पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेकाे माेरग. . .