विशेष

विराटनगरमा ५१ सहित प्रदेश १ मा १५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका �. . .


खुल्ला सीमा सधैंका लागि बन्द गर्न विराटनगरका उद्योगी–व्यापारीको माग

विराटनगर । कोरोना नियन्त्रणका लागि सरकारले मुख्य नाकाबाट हुने वैध पैठारी बाहेकमा लगाएको रोकले नेपालका सीमा क्षेत्रका बजारमा सकारात्मक प्रभाव परेको छ । सीमा क्षेत्रको बजारको व्यापार उत्साहजनक देखिएपछि उद्योगी–व्यापारीले कोरोना नियन्त्रणका लागि गरिएको सीमा बन्दलाई सधैंका लागि यथावत राखिनु पर्ने . . .


रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु, काका फरार

विराटनगर । मोरङ धनपालथान–३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए । घाईते बालकको क. . .


मालपोत र नापी कार्यालयको सेवा सुरु (हेर्नुहोस् कुन बार कुन क्षेत्रको हुन्छ जग्गा पास)

विराटनगर । भूमि सुधार तथा माालपोत कार्यालय मोरङ र नापी कार्यालयले आलोपालो गरेर सेवा प्रवाह सुरु भएको छ । सेवा क्षेत्र भित्रका साविक गा.वि.स र नगरपालिकाका आधारमा तालिका सार्वजानिक गरेर सेवा प्रवाह सुरु गरिएको हो । मालपोत कार्यालयले आइतबारका लागि साविकको हात्तिमुडा, पोखरीया, मोतिपुर, कटमाहा गाविसका स�. . .


कोशीमा कोरोना संक्रमित बृद्धको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसो�. . .


प्रदेश १ मा १४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा १४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा . . .


सुनसरीमा आइतबार ७८ जना संक्रमित थपिए, जसमध्ये ६१ जना नेपाली सेना

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये धरानको फुस्रे आर्मी क्याम्पका ६१ जना सैनिक छन् । त्यस बाहेक इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवा छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. . .


विराटनगरमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुने ४१ जना पुग्यो

विराटनगर । विराटनगर–२ तीनपैनी चोकका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल अस्पतालमा उपचारतः रहेको अवस्थामा शनिबार राती पुरुषको मृत्यु भएको हो । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको शनिबार ५ः३० बजे मृत्यु भएको थियो । �. . .


वीपीमा झापा कन्काईकी महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा कन्काई नगरपालिका–३ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । मेची अस्पतालबाट रिफर भई वीपीको कोभिड अस्पतालमा उपचारतः महिलाको आइतबार १०ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कब्जियतको समस्या भएपछि �. . .


एकहजार ७६१ पीसीआर परीक्षणमा ५४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा शनिबार १ हजार ७६१ जनाको पीसीआर परीक्षणबाट २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । शनिबार थपिएका ५४ नयाँ संक्रमितमा मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्. . .


२४ घण्टामा मोरङका चारजनाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा मोरङका चारजना नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आईसोलेशन र कोभिड उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जनाको मृत्यु भएको हो । कोशीको कोभिडमा शनिबार दिउँसो १ः३० बजे बुढीगंगा गाउँपालिका–३ का ५५ व�. . .


खाली भयो रंगेलीको आईसोलेशन अस्पताल

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकाले कोरोना संक्रमित पुष्टि भएका नागरिकलाई राख्नका लागि गत साउन २४ गते सञ्चालनमा ल्याएको आईसोलेशन खाली भएको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि स्थानीय जनता क्याम्पसलाई आईसोलेशन अस्पतालमा परिणत गरिएको थियो । मुख्य बजार क्षेत्रमा पर्ने रंगेली–७ मा २. . .