विशेष

झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद

झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव न. . .


रोकिएन टिपर आतंक : बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

बिराटचौक असोज १२। मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्य�. . .


विराटनगरको मुनालपथमा आज २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना

विराटनगर असोज १२ । विराटनगरको मुनालपथमा आज दिउसो २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना भएको छ । सर्वसाधारण बोकेको बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । उक्त घटनामा घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी �. . .


भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन

भोजपुर  ।   सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस च�. . .


आज दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्‍ने शुभसाइत १०:३५ बजे

काठमाडौं ।  नेपालीको महान् चाड बडादसैं आइतबार सुरु भएको छ। पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ। घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभम�. . .


विराटनगरको कोसेली महोत्सव मुख्यमन्त्रीले गरे उद्घाटन, असोज १५सम्म चल्ने

विराटनगर । शुक्रवारदेखि शुरु हुने भनिएको कोसेली महोत्सव आज मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै औपचारिक रुपमा शुरु भएको छ । झरीका कारण बाहिर बनाईएको स्टलहरु डुबेपछि भवनको भित्र ब्यवस्थापन गरेर एकदिन ढिला उद्घाटन गरिएको हो । प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई . . .


प्रतिकुल मौसमका बिच विराटनगरमा कोसेली महोत्सव, दर्शकलाई प्रवेश नि:शुल्क

विराटनगर । शुक्रवार अन्यौलमा परेको कोसेली महोत्सव आजदेखि नियमित शुरु भएको छ । जैन भवनको बाहिर स्टल बनाएर महोत्सवको आयोजना गरिएको भएपनि निरन्तर झरीका कारण स्टल नै डुबेपछि महोत्सव स्थल जैन भवन भित्र सारिएको छ । प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई प्रर्दशकको चाहना र आय�. . .


विराटनगरका सहकारी प्रबिधि मैत्री बन्दै, एप्सबाट बैंकिङ कारोवार

विराटनगर । पछिल्लो समय सहकारी संस्थाहरु प्रबिधि मैत्री हुन थालेका छन् । त्यही प्रबिधिलाई पछ्याउँदै आएको एउटा सहकारी हो विराटनगर १५ मा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था । मजदुर परिवारलाई लक्षित गरि शुरु भएको जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक साधारण सभाको अवसरमा मोवाईल एप्सको सम. . .


युवती प्रयोग गरी फिरौती माग्ने कारागार चलान

बिर्तामोड ।    झापा विर्तामोडका व्यवसायीलाई ‘हनी ट्रयापिङ्ग’ मार्पmत अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई शुक्रबार जिल्ला अदालत झापाले पूर्पक्षका लागि कारागार चलान गरेको छ। झापा जिल्ला अदालतले शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी. . .


धनकुटाको महालक्ष्मी नगरपालिकाका कर्मचारीले साउनदेखि तलव पाएनन, दशैको मुखमा रित्तो हात

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको उपसचिव सुर्यप्रसाद सुबेदीले तलव नपाएको साउन महिना देखि नै हो । दशै आउन अब १० दिन पनि बाँकी छैन तर अहिलेसम्म तलव नआउँदा सुबेदीजस्ता धेरै कर्मचारीलाई समस्या भएको छ । सुबेदीले आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘आज पनि मोवाइलको मेसेज बक्समा राष्ट्रिय बाणिज्य बैङ्क�. . .


विराटनगरमा आजदेखि हुने भनिएको कोसेली महोत्सव स्थलमा पानी जम्यो, स्टल भवन भित्र सारियो

विराटनगर । विराटनगरमा आज देखि शुरु गर्ने भनिएको कोसेली महोत्सव स्थगित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने भनिएको कोसेली महोत्सव तत्काललाई स्थगित गरिएको महिला उद्यमी समितिले जनाएको छ । करिब ४ बजेसम्म पनि महोत्सव गर्ने गरी तयारी भर्ईरहेको अबस्थामा महोत्सव गर्ने स्थल जैन भ�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजमा सबिन राईले नचाए बिद्यार्थी (फोटो फिचर)

बिराटनगर असोज १० , बिराटनगरमा मनाइएको "दशैं कार्निभल" मा चर्चित गायक सबिन राईको बेजोड प्रस्तुति सम्पन्न भएको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम) को ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटन�. . .