विशेष

मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने

विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठ�. . .


विराटनगरमा सेन्ट्रल मलको दसैं–तिहार योजना, मोटरसाइकलदेखि बैंकक भ्रमणको अफर

विराटनगर ।  स्वदेशी बजारप्रति उपभोक्ताका आकर्षण बढाउने उद्देश्यका साथ विराटनगरस्थित सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेको छ । नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार क. . .


विराटनगररकी पार्वताको सहयोगी मन ‘सुकुम्वासी एकल महिलालाई सहयोग’

विराटनगर । नेपाल विधुत प्राधीकरण दुहवी वितरण केन्द्रमा कार्यरत एक महिला कर्मचारीले आफ्नो हजुरआमाको पुन्यतिथीमा एक परिवारलाई खाद्यान्न तथा लता कपडा सहयोग गरेकी छन् । सुनसरीको दुहवी ५ स्थित सुकुम्वासी टोलमा बस्दै आएकी ६७ बर्षिया एकल महिला सर्मिला परियारलाई विराटनगर ४ बस्ने २४ बर्षिया पार्वता लुईटे�. . .


प्रदेश १, प्रदेश सभाको बजेट अधिबेशन ६२ घण्टा ८ मिनेट चलेर अन्त्य, १४ बिधेयक पारित

विराटनगर, ८ असोज । प्रदेश सभाको वर्षे अधिबेशन बुधबार अन्त्य भएको छ । जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बर्षे अबिधेशन ५३ बैठकमा कूल ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । प्रदेश सभामा प्रस्तुत भएका बिभिन्न बिधेयकहरु समेत पारित गरेको छ । बर्षे अधिवेशनम�. . .


मुख्यमन्त्री कार्यालयमा फेरी अस्थायी शिक्षकहरुको काम रोक धर्ना

विराटनगर । अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा पुन काम रोक धर्ना दिएका छन् । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै उनीहरुले बुधबार दिनभरी मुख्यमन्त्री कार्यालय अगाडी स. . .


प्रदेश सरकारले धरानमा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने

विराटनगर । प्रदेश सरकारले पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । आज प्रदेश सरकारले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि धरानमा पहिलो पटक चलचित्र महोत्वस गर्न लागेको जनाएको हो । प्रदेश सरकार र चलचित्र बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सहआयोजकमा धरान उपमहानगरपालिका रहने छ �. . .


उर्लाबारीका प्रमुख फागोबाट असुरक्षित भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका छाडे

विराटनगर । मोरङ उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको अत्याचारबाट आजित भएका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आफू असुरक्षित भएको भन्दै नगरपालिका छाडेका छन्। उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले दुर्व्यवहार र आक्रमण गर्ने क्रम नरोकेपछि आफूले प्रहरीको सहयोगमा प्रहरीकै भेनमा क्वा�. . .


मोरङमा कांग्रेसद्धारा सरकारको आलोचना ‘प्रधानमन्त्रीकै कारण सरकार बद्नाम भयो’

विराटनगर । नेकपाका सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीका कारण सरकार जस्तो गरिमामय संस्थाप्रति नै जनतामा निरासा उत्पन्न भई बद्नामी बढेको कांग्रेस नेताले आरोप लगाएका छन् । नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत मोरङको रंगेलीमा मंगलबार भएको विरोधसभामा बोल्ने वक्ताले प्रधानमन्त्री ओलीको. . .


पुलिसलाई स्तब्ध पार्दै सिलगुडी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा

बेलबारी । रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोली भारत विजयी . . .


प्रदेश सरकारले झोले किसानलाई निरुत्साहित गर्ने, अनुदान वितरणमा दुई खालको कार्यबिधिको खाँचो

विराटनगर । कृषिमा वितरण हुँदै आएको अनुदानको प्रभावकारीताको विषयमा चौतर्फी रुपमा आवाज उठि रहेको अवस्थामा प्रदेश सरकारले झोले किसानलाई निरुत्साहित गर्ने खालका नीति अबलम्बन गर्ने भएको छ । प्रदेश सरकारले नीति निर्माण गर्दा झोले किसानलाई निरुत्साहित गर्दै वास्तविक किसानसम्म अनुदान पुग्ने गरी नीति नि�. . .


विरोधका बिच मनमोहन प्राबिधिक विश्वबिद्यालय बिधेयक पारित, दौडिएर रोष्टम पुगे मन्त्री घिमिरे

विराटनगर । कांग्रेसको अवरोधका बिच प्रदेश १ सभामा पेश भएको मनमोहन प्राबिधिक विश्वबिद्यालयको ब्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको आईतवारको संसद बैठकमा नारावाजीका बिच प्रतिवेदन प्रस्तुत भएकोमा सोमबार त्यो पारित भएको हो । [caption id="attachment_96202" align="alignnone" width="800"] सोमबार विधेयक पारित गर्ने क्रममा कांग. . .


प्रदेश १ सवारी विधेयक प्रमाणीकरण : पाँच वर्षसम्म लाइसेन्स नवीकरण नगरे खारेज हुने

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक” २०७६ आइतबार  प्रमाणीकरण गरेका छन् ।  प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अविेशनको ४८ औं बैठकले  विधेयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणीकरणको लागि आएको विधेयक सं. . .