प्रतीक्षा आले/रासस गोरखा । गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उहाँलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्नुहुन्छ, “न्यास्रो लागेर माइती. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरैंचा–विराट चोक सडक खण्डमा टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन लम्सालका. . .
विराटनगर । चुरे तराई क्षेत्रमा जनसाङ्गितिक अभियानसँगै क्रान्तिकारी धुन घन्काउन थालिएको छ । माओवादी केन्द्रले ९ दिने अभियानमार्फत चुरेमा क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सुरु गरेको हो । बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा �. . .
प्रगति ढकाल/रासस काठमाडौँ । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानीका गल�. . .
बुनु थारु/रासस काठमाडौँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह त्याग्नुभयो । तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ । बिरामीको सेवा लाग्नुपर्ने उहाँ अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा. . .
विराटनगर । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघ, कोशी शाखाले आकस्मिक बाहेकका सेवा शुक्रबारदेखि ठप्प पार्ने चेतावनी दिएका छन् । मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले आवासीय चिकित्सकहरूको म�. . .
प्रेम देवान विराटनगर । आज(बिहीबार) दिउँसो विराटनगरको कंचनबारीस्थित सिद्दार्थ बैंकको शाखामा पैसा जम्मा गर्न जाँदा एक लाखको बन्डलमा एक हजार रुपैँयाको एउटा नोट नक्कली भेटियो । विराटनगर ४ की कृष्णामाया पहाडीले ७ लाख पैसा जम्मा गर्न बैंकमा पुगेकी थिईन् । बैंकको क्यास काउन्टरमा क्यासियरले एउटा एक लाखको �. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उह�. . .
ठ्याक्कै १९ वर्ष अगाडी २०६३ बैशाख ११ गते स्थापना भएको लोकतन्त्र लक्का युवा बनेको छ । दशवर्षे जनयुद्धको राजनीतिक कार्ययोजना अन्तर्गत २०६२/०६२ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । आन्दोलनकै आधारका रुपमा अन्तरिम संविधान, संविधानसभा निर्वाचनबाट नेपालको संविधान, राज्यपुर्नसंरचनासहित संघ�. . .
पथरी । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक �. . .
काठमाडौँ । आज देशभर १९ औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमु�. . .
विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्मचारी सरुवामा प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीताकुमारी चौधरीबीच कर्मचारी सरुवामा झगडा लगाएको आरोपमा विराटनगर महानगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई हाजिर नगराउने निष्कर्ष निकालिएको छ । गत पुस २८ गते प्रमुख पौडेल र प्रशास. . .