काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नर बहादुर कर्मचार्य जनयुद्धको बेला अभिभावकको रुपमा प्रस्तुत भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित नर बहादुर कर्मचार्यको जन्म शताब्दीको अवसरमा आयोजित जनसांगितिक कार्यक्रममा उनले कर्मचार्यसँग जनयुद्धको तयारीसँग सम्बन्ध�. . .
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् । उनले भनिन्, ‘हरेक. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसका कारण हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन हल्कादे. . .
विराटनगर । मेगाटेक सोलुसन प्रा.लि. विराटनगरको कार्यालय, पसल तथा गोदाममा ग्लोबल आइएमई बैंकले पनि ताला लगाएको छ । मेगाटेक सोलुसन रहेकै कार्यालयमा अर्को फममार्फत लिइएको ऋण चुक्ता नगरेपछि ग्लोबल बैंकले शुक्रबार ताला थपेको हो । यसका सञ्चालक आशिष धनावत हुन् । उनी कुनैबेला इष्टर्न सिटी अपार्टमेन्टमा कर्मच�. . .
विराटनगर । विराटनगरमा पाँच अर्ब बढी लगानीमा दुईवटा पाँचतारेस्तरका होटल खुल्ने भएका छन् । विराटनगर–४ स्थित एयरपोर्ट मोडमा पूर्वकै सफल उद्योगी राजेन्द्र राउतको रोयल्टन र विराटनगर–६ ब्रम्हपुरामा बिजय चौधरीको ‘द एक्सिस होटल’ खुल्ने भएका हुन् । यी दुईमध्ये रोयल्टनमा उद्योग राउत घरानाले २ अर्ब ५५ करो�. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका . . .
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको भन्दै सरकारको कडा आलोचना गरेका हुन् । उनले भने, ‘यो देश कृषिप्रधा�. . .
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रू�. . .
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी. . .
विराटनगर । मोरङ प्रहरीले बिद्युतका ट्रान्सफर्मर चोरी आरोपमा एकजनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै मध्यराती रहेका चारजनामध्ये एकजनालाई पक्राउ गरिएको हो । यद्यपी प्रहरीले चारजनाबाट पक्राउ गरेका एकजनाबाट ट्रान्सफर्मर चोरीमा संलग्नन�. . .
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका समस्याहरुको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन् । बिहीबार नेपालखबरको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित राइजिङ नेपाल समिट–२०२५ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशाषन कायम गर्न सबैले मिहेन�. . .