विराटनगर । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन मूल आयोजक समितिको सहसंयोजकमा दुईजना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठ र इलामका कृष्णकुमार साहलाई सहसंयोजकमा नियुक्त गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्या. . .
धरान (सुनसरी) । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी क. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद�. . .
विराटनगर । मोरङको बुढिगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको लेखा शाखा फोडेर चेक चोरी गरेपछि साट्ने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पनमध्ये एकजना विश्वविद्यालयका पूर्व विद्यार्थी रहेका हुन् । चेक चोरेपछि राष्ट्रिय वाणिज्य बैंक दुहबी शाखामा साट्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ पर�. . .
खोटाङ । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज �. . .
विराटनगर । विराटनगरमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म विराट एक्स्पो आयोजना गर्ने तयारी सुरु गरिएको छ । उद्योग संगठन मोरङले एक्स्पो आयोजना गर्ने तयारी थालेको हो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना नेतृत्वको टोलिले एक्स्पोलाई उपलब्धिमूलक बनाउन संघीय सरकारका अर्थमन्त्री बिष्णु पौडेल, उद्योग, . . .
विराटनगर । विराटनगरका उद्योगीहरुले नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिएपछि मात्रै भारत निर्यात गर्न पाउने भारतीय नीतिले निर्यातजन्य कतिपय वस्तुमा असर पारिरहेको भन्दै सरकारसँग सहजीकरण गरिदिन माग गरेका छन् । भारतको यो नीतिले नेपालका प्लाईउड, जुत्ता, स्यानेटरी प्याड, सिमे. . .
महोत्तरी । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राख्नुभयो । “हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके �. . .
सिंगबहादुर थापा/रासस बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गर्नुभएको हो । खेती किसानी मुख्य पेसा भए पनि मौसमी . . .
इनरुवा (सुनसरी) । सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई साह कसरी धान काट्न र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्�. . .
सुस्मिता बानियाँ/ नेपाल न्युज बैंक काठमाडौं । गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७. . .
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घ�. . .