विशेष

नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

महेश्वर गौतम काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यां�. . .


अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण भएका नीति नियम प्रभावकारी हुनुपर्नेमा जोड

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला विराटनगरमा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रममा राष्ट्र�. . .


वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब ६७ करो�. . .


मौसम पूर्वानुमान : कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर�. . .


नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन �. . .


मोरङमा निर्माणाधीन पूर्वपश्चिम र हुलाकी राजमार्गले बढायो दुर्घटना जोखिम

विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक विस्तारको काम भईरहेको छ । मोरङको उर्लाबारीदेखि बलियासम्मको २६ दशमलव २ किलोमिटर सडक पनि विस्तारका क्रममा रहेको छ । यो सडक विस्तारसँगै मोरङमा भने दुर्घटनाको मुख्य कारण बनेको प्रहरीले बताएको छ । चालु. . .


चैतको पानी, लामखुट्टेको खानी भएको विराटनगरमा जोखिम न्युनीकरणका कार्यक्रम

इन्दु साह विराटनगर । चैतको पहिलो साता विराटनगरमा पानी पर्न थालेको छ । शनिबार बिहान र आइतबार बिहान दुवैदिन यहाँ पानी प¥यो । पानी परेसँगै शिलततासँगै खेतीका लागि यसले राहत दियो । त्यति मात्रै नभई हावामा भएको तुँवालो केहि कम पनि भयो । अर्को कुरा भनेको धुलो उड्न केहि न केहि नियन्त्रण पनि भयो । विराटनगरमा ख�. . .


नेपाली ढाका कपडाको प्रवद्र्धन गर्दै विराटनगरमा फेशन शो (फोटो फिचर)

प्रेम देवान विराटनगर । विराटनगरमा लामो समयपछि ‘ढाका रन्वे फेशन शो’ आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्ने उदेस्यका साथ विराटनगरकोे जैन भवनमा आयोजना गरिएको ३ दिने ढाका महोत्सवको अवशरमा 'रन्वे फेशन शो 'गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश म�. . .


मोरङको जहदामा स्कुल बस अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाईते

विराटनगर । मोरङको जहदा ४ स्थित भित्रि सडक खण्डमा स्कुल बस पल्टदा बसमा सवार १९ जना विद्यार्थी घाईते भएका छन् । मोरङको कटहरी ३ स्थित सु—प्रभा इङलिस स्कुलको को २ख ९५१७ नम्बरको बस चिप्लिएर अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । घाइते विद्यार्थीहरुलाई कोशी अस्पतालमा �. . .


नेकपा एमाले विराटनगर महानगरका उपसचिव नेपाल र वडा अध्यक्ष भट्टराईको कारवाही फुकुवा

विराटनगर । नेकपा एमालेको तत्कालिन संगठन कमिटिको कारवाहीमा परेका पूर्व नगर सहसचिव नवराज नेपाल र ३ नम्बर वडा अध्यक्ष लालमणी भट्टराई फुकुवा भएका छन् । गत जेठ ३१ गते महानगरपालिकाका अध्यक्ष सागर थापासहित उपसचिव नेपाल र वडा कमिटि अध्यक्ष भट्टराई कारवाहीमा परेका थिए । त्यसबेला महानगर अध्यक्ष थापालाई दुई �. . .


वाकीटकी प्रयोगमा कडाई गरिएको हो, प्रतिबन्ध लगाइएको छैन् : सूचना विभाग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिए�. . .


फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

आकांक्षा धामी/नेपाल न्यूज बैंक काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई ए�. . .