विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लि.को सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि दावी पेश गर्न सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत भदौ २५ गते सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको थियो । सहकारी ऐन,२०७४ क�. . .
विराटनगर । मोरङको उर्लाबारीमा २६ कात्तिकमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी घाईते भई उपचारतमध्ये मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते थिए । सोमबार राति उ�. . .
विराटनगर । सुनसरीको अरिहन्त मल्टिफाइबर्स उत्पादनमुलक उद्योगको तर्फबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदातामध्ये देशभरमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष २०७९–०८० मा योगदानकर्ता (श्रमिक) हरूको संख्याका आधारमा अरिहन्त उत्कृष्ट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले अरिहन्त मल्टिफाइबर्स ल. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का समिर तामाङ चोरी मुद्दाका फरार हुन् । उनी मोरङ जिल्ला अदालतको फैसालले दोषी ठहर भएपनि फरार थिए । उनी विरुद्ध चार दिन कैदको फैसला भएको थियो । उनी जस्तै सुन्दरहरैंचा–१० का नविन सार्की समेत चोरी मुद्दाका दोषी हुन् । चार दिन कैद बस्नुपर्ने उनी फरार सूचिमा रहेका थ. . .
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अह�. . .
विराटनगर । विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्वपूर्ण हुने बताएका छन् । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिलामञ्च २०८० कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । विकाशका महत्वपूर्ण क्षेत्. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नगरपालिकाको तत्काल. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०\०८१ को नीति, कार्यक्रम तथा बजेटमा ‘घरको भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाउने तयारी थालिएको छ’ भन्ने बुँदा उल्लेख गरेको थियो । निजी क्षेत्रको साझेदारीमा फोहोरमैलालाई पुँजीको रुपमा परिवर्तन गर्ने महानगरपालिकाको यो नीति कार्यन्वयनमा आएक�. . .
बुबाको हत्या आरोपमा छोरा पक्राउ बिर्तामोड । झापाको कमल गाउँपालिका–४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान साढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या �. . .
सुजता लिम्बू परिवर्तन राजनीतिमा मात्रै होइन, पछिल्लो समय चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । सुन्दर नायक, नायिका, द्धन्द्ध र सांगीतिक दृश्यले आधा भाग ओगटेको विगतका चलचित्रहरु भन्दा पछिल्लो समयको चलचित्रमा फरक स्वाद भेटिन थालेको हो । समाजमा भोगेका, देखिएका र भइरहेका विषयबस्तुलाई ‘अर्गानिक’ नै कथ. . .
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको . . .