प्रेम देवान विराटनगर । गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक विभाग सिल गरिएको छ । साउन २० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । चारजनाबाट संकलित स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेट�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की कोराना संक्रमणको उच्च जोखिम नजिक रहनु भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवसहित उनका सुरक्षाकर्मीलाई समेत कोरोनाको संक्रमण पुष्टि भएपछि एउटै बैठकमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कार�. . .
विराटनगर । विराटनगरमा २१ ज्नासहित बिहीबा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४ जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये विराटनगरका ११ पुरुष र १० महिला संक्रमित छन् । पछिल्लो २४ घण्टामा सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ �. . .
विराटनगर । विराटनगरमा बिहीबार ५ जना महिलासहित १३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महानगरमा थप १३ जना संक्रमित थपिएका हुन् । प्रयोगशालाले हिजो राती उनीहरुको रिपोर्ट महानगरमा पठाएको थियो । विराटनगर महानगरपालिका–११. . .
यस अघि गृह मन्त्रालयको सुचनाको आधारमा प्रकाशित समाचारमा विराटनगरमा निषेधाज्ञा भनिएपनि स्थानीय प्रशासनले जानकारी नभएको जनाएको हुँदा सुधारिएको । नयाँ समाचार पढ्नुहोस् । . . .
विराटनगर । कोरोना संक्रमणबाट बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । विराटनगर ९ का एकजना र मोरङको रंगेली ८ का पुरुषको मृत्यु भएको हो । कोशी अस्पतालमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको दिउँसो साढे १ बजे र रंगेली–८ निवासी पुरुषको अस्पताल ल्याईपु¥याउँदा मृत्यु भएको कोशी आइसोलेश�. . .
विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् । विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । दिउँसो १ बजे कार्यकक्षम. . .
विराटनगर । कोरोनाको संक्रमणको जोखिम बढ्न थालेपछि मोरङ, सुनसरी र झापाका स्थानीयतहले धमाधम लकडाउन घोषणा गर्न थालेका छन् । जोखिम मानिएका र भारतसँग सीमा जोडिएका स्थानीय तहले लकडाउन घोषणा गरेर संक्रमण न्यूनीकरणको बाटो रोजेका हुन् । विराटनगर महानगरपालिकाले दुई साताको लागि लकडाउनको घोषणा गरेसँगै झापा, �. . .
विराटनगर । गत चैत ११ गतेदेखि बन्द रहेको विराटनगर विमानस्थलबाट आगामी भदौ १ गतेदेखि उडान सुरु गर्ने तयारी पूरा भएको छ । विमानस्थल सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको विमानस्थल प्रशासनले जानकारी दिइएको हो । चैत ११ गतेपछि बन्द भएको विमानस्थलको फेरिफेरीबाट झाङझोडी र झारपात सरसफाईसहित उडानको लागि प्रा. . .
विराटनगर । विराटनगरमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पतालका स्टाफ दुईजना नर्स र एकजना सफाई कर्मचारीसहित विराटनगरमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् । मंगलबार मोरङमा २�. . .
विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले लगेको छ । कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि लगिएको हो । नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म भर्ना गरिएका ९ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था हेरेर बर्गिकरण गरिने भएका कारण तीन तहका उपचार कक्षमा विरामीको उपचार हुँदै आएको हो । संक्रमितको उपचार पद्धतिमा आईसीयूमा राखेर उपचार. . .