विराटनगर । भारतको समशेर क्रिकेट क्लव कानपुर विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्बल कटियारलाई ११३ रनको फराकिलो अन. . .
विराटनगर । फोक्सवागन कम्पनीको टाइगुन गाडी बजारमा आएको छ । विराटनगर ६ मुनालपथ स्थित पुजा इन्टरनेश्नल नेपाल प्रालिले फोक्सवागनको टाइगुन गाडी शुक्रबार एक समारोहको बिच बजारमा ल्याएको हो । जर्मन कम्पनीको अत्याधुनिक उपकरण जडान गरिएको टाइगुन गाडीमा टिएसआइ इन्जिन रहेको छ । हजार लिटर भएता पनि १५ सय सिसि भ. . .
विराटनगर । राजवंशी समुदायको भाषा संस्कृति संरक्षण तथा सम्वर्द्धनको उद्देश्यका साथ विराटनगरमा पहिलोपटक ‘विराट राजवंशी महोत्सव मेला’ आयोजना हुने भएको छ । राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विराट राजवंशी प्रगतिशील विकास समाज समितिले आउँदो चैत्र ५ गतेदेखि १५ गतेसम्मका लागि उक्त मेला आयोजना गर. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक शुत्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप. . .
काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने स�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले बढेर एक लाख दुई हजार छ सय पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय तोकिएको छ । य�. . .
विराटनगर । विराटनगर-२ शनिहाटस्थित स्पर्स नेपाल सुधार केन्द्रमा राखिएका धरान बस्ने वर्ष २५ का दिलेन्द्र पतियारको मृत्यु पश्चात आफन्तजनले सुधार केन्द्रप्रति कडा आक्रोश पोखेका छन् । गएको मगंलबार सुधार केन्द्रबाट भाग्ने क्रममा विराटनगरको सिंघिया खोलामा डुबेर उनको मृत्यु भएको थियो । हेर्नुहोस घ�. . .
विराटनगर। जापान सरकारले विराटनगरको खानेपानी आयोजना सुधारका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ता�. . .
विराटनगर । कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको नेपाली कथानक चलचित्र ‘चिसो एष्ट्रे’ का कलाकार तथा निर्माता सहितको टिम विराटनगर ईन्टरनेशनल कलेजमा आईपुगेर फिल्मबारे चर्चा गरेका छन् । आगामाी चैत ४ बाट प्रदर्शन आउन लागेको ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिम्सिना सहित सो फिल्मका �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्वन्धका लागि सम्झौता भएको छ । उक्त भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्याप�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरुसँग चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित विपरित शुल्क नलिएको दाबी गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले यस्तो दाबी गरेको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कपोकल्पित र भ्रामक कुरा उल्लेख. . .
विराटनगर । कटहरी गाउँपालिकाका प्रमुख राम कुमार कामतको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले विशेष गाउँसभा बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाको ब�. . .