विशेष

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएको छ । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उहाँको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम ग�. . .


एमालेका वडा अधिवेशन हुँदै

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तया. . .


विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने

विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट पुनः सुचारू हुने भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण मंगलबारदेखि अवरुद्ध भएको उडान शनिबारबाट पुनः सुचारु हुने भएको हो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया र ट्याक्सी वे जलमग्न भएपछि मङ्गलबार�. . .


प्रदेश १ : ३ महिनामा १ हजार ८ सय ९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व संकलन

विराटनगर । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मुद्दा दर्ता र राजश्व संकलनमा वृद्धि भएको छ । प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुखले १४ वटै जिल्लाका प्रहरी प्रम�. . .


कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .


प्रदेश १ : विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान आईतबार मात्र

विराटनगर । अल्पमतमा परेका प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आईतबार विश्वासको मत लिने भएका छन् । आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकको सहमति बमोजिम मुख्यमन्त्री आचार्यले आईतबार विश्वासको मत लिने भएका हुन । आजको प्रदेशसभामा बैठकमा भने मुख्यमन्त्री आचार्यले विश्वासको मतका. . .


प्रदेश १ : विश्वासको मतको प्रस्ताव आज टेबुल हुने, मतदानको सम्भावना न्युन

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले लिनुपर्ने विश्वासको मतको प्रस्ताव आज प्रदेशसभामा टेबल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सो प्रस्ताव टेबुल हुने भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेश गर्ने भएपनि मतदान हुने/नहुने बारे टु�. . .


दुबईमा सात नेपाली अलपत्र: बहुदरमाई नगरपालिकाको पहलमा उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, . . .


विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुम�. . .


प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथर�. . .


जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद विकास समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज शपथ ग्रहण गराएको छ । बिहीबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराईएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्�. . .


बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाख दिने

विराटनगर । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही १ लाख दिने निर्णय गरेको हो । बैठकले पुर्ण रूपमा बाढी पहिरोले घरमा क्ष�. . .