प्रेम देवान विराटनगर । विराटनगर–३ आयल निगम पूर्व घर भएका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राईको हत्या भएको दाबी गर्दै निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न परिवारले माग राखेका छन् । गत शुक्रबार बिहान कान्छाको विराटनगर १९ धनपुरामा मृत अवस्थामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करि�. . .
विराटनगर । विराटनगर–६ निवासी ६० वर्षीया बृद्धा महिलामाथि जर्बरजस्ती करणी प्रयास गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले २४ वर्षीय पाण्डव पासवानलाई घटना भएको आधा घण्टाकै अवधीमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घट�. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर आउने भएपछि पूर्वका क्रिकेटर उत्साहित बनेका छन् । क्रिकेट खेल संभाव्यता अध्ययनसहित पूर्वाधारको अवलोकन गर्नका लागि नेपाली क्रिकेट टोलीका प्रशिक्षक आउन लागेको राष्ट्रिय महिला टोलिका सहायक प्रशिक्षक राजेश प�. . .
विराटनगर । राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । प्रदेश १ का १४ जिल्लामा गणक प्रशिक्षण गर्नका लागि आवश्यक प्रशिक्षक तालिम सुरु गरिएको हो । विराटनगरमा साविक मेची अञ्चल बाहेका १० जिल्लाको तालिम सोमबार सुरु भएको छ । केन्द्रीय तथ�. . .
विराटनगर । मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन विराटनगर । मोरङमा एकै दिन सशस्त्र प्रहरीका तीनवटा बिओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रङ्गेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बिओपीको उद्घाटन गरिएक�. . .
विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन । सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु म�. . .
विराटनगर । मोरङको कटहरीमा आईतबार बेलुका टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । कटहरी चौक भन्दा ५० मिटर पुर्व रंगेलीबाट विराटनगर तर्फ आउदै गरेको आउदै गरेको को १ ख ४७८३ नम्बरको ट्रिपरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कटहरी गाँउपालीका २ का ३६ बर्षिय बच्चु डुम रहे. . .
भारतमा कोरोना भाइरसको शंक्रमण बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना जारी गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयको विज्ञप्तीमा विगत केहि हप्तादेखि विश्वभरी र छिमेकी देशहरु�. . .
विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन�. . .
विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा गएको ३ दिन यता चार जना कोरोनाको भाईरस कोभिड १९ को नयाँ संक्रमित भेटिएका छन् ।कोभिड १९का संक्रमितहरुको दर केही महिनायतादेखि सुस्ताएर गएकोमा पुनःनयाँ विरामी भेटिन थालेका हुन् ।महानगरपालिका भित्र विहिबार तिन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । कोश. . .
विराटनगर । प्रथम ‘विराट राजा कप’ नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्बल विराटनगरले जितेको छ । झटियाही युवा क्लबले विराटनगर १८ मा आयोजना गरेको क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनलमा बजाज युथ क्रिकेट क्लब राजविराजतलाई पराजित गरि विराटनगरले उपाधि जितेको हो । जितसँगै विराटनगरल�. . .