विराटनगर। सात ग्राम ब्राउनसुगरसहित धरानमा पक्राउ परेका भारत दार्जिलिङ्गका ३१ वर्षीय बिसन घले र उनकी श्रीमती पुन्या तामाङलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । धरान भानुचौक स्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट घले दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । त्यस अघिल्लो दिन सोमबार �. . .
विराटनगर । फागुन महिनाको सर्वोकृष्ट प्रहरीको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान ज्ञानबहादुर बस्नेत र प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत अशोक राई घोषित भएका छन् । प्रहरी चौकी कर्सियामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत बस्नेत र प्रहरी चौकी हर्कपुर ओखलढुंगा दरबन्दी भई प्रदेश. . .
विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी आज सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाईते भएकी छन् । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाईकले अन्दाजी ५५– ६० बर्ष उमेरकी महिलालाई ठक्कर दिएको थियो । घाईते महिलालाई मदर एण्ड चाईल्ड अस्पत�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यन्वयनमा अझैसम्म अलमलमै देखिएका छन् । कोषमा जम्मा भएको रकम फिर्ता कसरी पाइन्छ भन्ने विषयमा उद्योगी र मजदुर संघसंगठनका प्रतिनिधि अलमलमा हुँदा सरकारले ल्याएको योजना �. . .
काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएक�. . .
विराटनगर । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो । मेला आयोजक समितले विराटनगरमा मंगलबार पत�. . .
विराटनगर । विराटनगर बसपार्कमा कुनैबेला कहलिएका यातायात व्यवसायी बिनोद रायलाई परिबन्दमा पारेर उनका दुईवटा बसका सामान चोरिएका छन् । उनी विरुद्ध योजनावद्ध मुद्दा लगाएर प्रहरी नियन्त्रणमा रहेका बेला बसको ब्याट्री तथा एलईडी टिभी तथा अन्य सामाग्री चोरिएका हुन् । कुनैबेला कहलिएका राया अहिले धेरै समस्य�. . .
काठमाडौं प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट �. . .
विराटनगर विराटनगरको बरगाछीमा आकाशे पुल बन्ने भएको छ । विराटनगरमा सवारी साधानको चापसँगै जनघनत्व बढ्न थालेपछि विराटनगरमा आकाशे पुलको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालीकाको मेयर पराजुलीले आज सोमबार बरगाछी चोकमा बन्न लागेको आकाशे पुलको शिलान्यास गर्नुभएको हो । . . .
प्रेम देवान विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेज र काठमाडौको मेरियट होटेलबिच मेमोरेन्डम अफ अन्डरस्एटीङ (एम ओ यु )सम्झौता भएको छ । होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई काठमाडौंमा रहेका ५ तारे होटलको स्थालगत भ्रमणसँगै उक्त ह. . .
एकसय वर्ष भन्दा अगाडी सदरमुकाम विराटनगर सरेपछि जीर्ण बन्दै गएको मोरङको रंगेली नगरपालिका पछिल्लो समय एकाएक विकासमा फड्को मार्न सफल भएको छ । स्थानीय सरकार गठन भएसँगै योजना छनौटको रोजाई मात्रै नभई रंगेलीको विकास तिव्रतर गतिमा बढेको हो । संयोगले रंगेली नगरपालिकाको नेतृत्व मोरङमा चिनिएका उद्योगीले गर्�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारतको बरौनीतर्फ जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आएको ट्याङ्करले तेल अनलोड गरेर फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनाल�. . .