विराटनगर । विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्�. . .
काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले. . .
विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्शले शुक्रबार श्री पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन दुर्व्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ। डिजिटल सुरक्षा शिक्षाबाट सुरु हुन्छ भन्ने मान्यताका साथ वर्ल्डलिङ्कले वर्ल्डलिङ्क इन्टरनेट एके�. . .
विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा असार १५ को अवसरमा वृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन ,विधार्थी र कर्मचारीले वृक्षारोपण कार्यमा सहभागी भएका थिए । वृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार. . .
खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीमा सञ्चालित कुहुडाँडा माध्यमिक विद्यालय तापखोला किनारमा छ । कक्षा–१० सम्म अध्ययन/अध्यापन हुने उक्त विद्यालयमा फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान र चित्रेलगायत दर्जनबढी गाउँका छात्र/छात्रा दैनिक छ घण्टा पैदल हिँडेर विद्यालय आवतजावत गर्छन् । तापखोला �. . .
ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराेका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नहरेकाले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, बनिवार र आइतबार निरन्त. . .
विराटनगर । विराटनगरका सरकारी विद्यालयमा अंग्रेजी–नेपाली शुल्क अभिभावकले बुझाएपछि मात्रै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउने गरेका छन् । नेपाली माध्यमको पढाईलाई नकारात्मक दृष्टिकोणले हेरिएपछि अंग्रेजी माध्यमको पढाई सुरु गरेका विराटनगरका सरकारी विद्यालयले सहयोगको नाममा शुल्क लिएर मात्रै विद्�. . .
त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समयसीमा तोकेर निवेदन आव्हान गरेको छ ।विश्वविद्यालयले आज जारी गरेको सूचना अनुसार आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समय सीमा तोकिएको हो । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालय. . .
काठमाडौं विश्वविद्यालयको आइतबार २८ औँ दीक्षान्त समारोहमा १ हजार दुई सय ४० जना विद्यार्थीहरू दीक्षित भएका छन्। आइतबार केयुमा भएको दीक्षित कार्यक्रममा ९ जना पीएचडीसहित विभिन्न देशका ७३ विदेशी विद्यार्थी समेत दीक्षित भएका छन्।दोस्रो चरणको दीक्षान्त समारोहमा पीएचडी, एमफिल, स्नातकोत्तर तथा स्नातक त�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेजले दुई दिने नेतृत्व विकास कार्यशाला आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकाश तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर तालिमका आयोजना गरिएको कलेजले जनाएको छ । �. . .
तराइका जिल्लामा गर्मी चरम उत्कर्षमा पुगेको छ । विराटनगरमा पनि ४१ डिग्री देखी ४२ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मीको मारमा सबैजना परेका छन् । बालबालिका देखि बृद्धसम्म अहिले चरम गर्मी खप्न बाध्य बनिरहेका छन् । अत्यधिक गर्मीको मारमा परेको एउटा मुख्य समुह स्कुल जाने बालबालिकाहरु हुन् । चरम गर्मीमा बि�. . .
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ । यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भाव�. . .