विराटनगर । पुर्वमै पहिलोपटक मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरु विराटनगरमा सञ्चालन हुने भएका छन् । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि आगामी असार १ गतेदेखि विराटनगर–९ जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा उक्त कक्षाहरु सुरु हुने भएका. . .
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ. . .
काठमाडौं । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको �. . .
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ. . .
कक्षा १२ को परीक्षा आज (सोमबार)देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । पर. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेझै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभाग. . .
बनेपा । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यव�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचन को मतपरिणाम अनुसार ईशल ९२८ मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित हुनुभएको हो भने श्रीज्वनी ५२५ मतका साथ विजयी हुनुभएको छ । स्था�. . .
विराटनगर। विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द�. . .
विराटनगर । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि यही जेठ १२ गते विराटनगरमा निःशूल्क सेमिनार हुने भएको छ । भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा विराटनगरस्थित होटल इष्टर्न स्टारमा जेठको दोश्रो साता उक्त सेमिनार हुने भएको हो । एसईई दिएका विद्यार्थीहरुलाई आगामी पठनपा�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका(३ स्थित स्मृति इङलिस बोर्डिङ स्कुलले १८ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्कुलको १८ औं वार्षिक उत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि स्कुलका संस्थापक स्मृति सापकोटा रहनुभएको थियो । स्कुलका प्रिन्सिपल रीता न्यौपानेले केक काटेर सेलिब्�. . .