विराटनगर। प्रहरीले पाँच बुक तास र ९२ हजार ६४५ सहित विराटनगरका व्यापारिक घराना अनि जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । शनिबार राति विराटनगर–२ स्थित बंशी राठीको घरमा प्रहरीले छापा हानेको थियो । प्रहरी व्यापारिक घरानाका शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, शेरस�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ मा १६ वर्षीया किशोरीले प्राणान्त गरेको एक महिना २४ दिनपछि आत्माहत्या दुरुत्साहनमा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा २ घर भइ न्यू सेभ कराँते एकाडेमीका गुरु समेत रहेका पुष्कर राना मगरलई पक्राउ गरेर अनुसन्धान सुरु गरे. . .
विराटनगर । विराटनगर–११ का अजय सहनीले सुनसरी दुहबी १ का मो.सौकत अलीलाई सापटी दिए । उनीहरु दुवै यताउता व्यापार, ठेक्कापट्टा र जग्गाको कारोबार गर्दछन् । त्यहि क्रममा चिनजान भएका उनीहरुले कारोबार गरेको नगद लेनदेन सहज रुपमा फिर्ता नहुँदा अहिले अदालत र प्रहरीको सहयता लिने स्थितिमा पुगेका हुन् । सहनीलाई अ�. . .
विराटनगर । बैकिङ कसुर मुद्धामा मोरङ जिल्ला अदालत, विराटनगरको फैसलाले ५ बर्ष कैद र४४ लाख ६२ हजार ४०० जरिवाना ठहर भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सजाय कायम भएपछि फरार रहेका मोरङ रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४० को साजाहक मिँयालाई इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिएको विशेष प्रहरी �. . .
विराटनगर । धरानमा पार्किङमा राखिएका बसमा आगजनी हुँदा तीनवटामा पूर्ण र तीनवटा बसमा आंशिक क्षति पुगेको छ । सुनसरीको धरान–८ मा मंगलबार राति अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगजनी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द. . .
विराटनगर । इरानमाथि अमेरिका–इजरायलको वमबाडी चलिरहँदा त्यसको असर नेपाली भान्सामा पर्ने देखिन्छ । नेपाली भान्सामा प्रयोग हुने खानेतेलको मूल्यमा अप्रत्यासित बृद्धि हुनसक्ने अनुमान गरिएको छ । इरानसित इजरायल–अमेरिका युद्धले कच्चा वनस्पति तेलकोे मूल्यवृद्धि हुन थालेको छ । मूल्यबृद्धि मात्रै नभई कच्�. . .
विराटनगर । गत माघमा मोरङ प्रहरीमा एउटा गुनासो पुग्यो । विभिन्न प्रलोभन पारेर रकम ठगी भयो । रकम पठाउन दिइएको बैंक एकाउन्ट विवरणसहित पीडितले प्रहरीसँग सहयोग माग्यो । उपलब्ध विवरणका आधारमा खोजतलास गर्दै जाँदा मोरङको जहदाका दुई युवासम्म प्रहरी पुग्यो । किनकी बैंक खाताबाट पैसा झिक्ने व्यक्तिसम्म नपुग्द. . .
विराटनगर । दुईवटा मोटरसाइकल एक आपसमा ठोकिन पुग्दा घाईते भइ उपचारमा रहेका एकजनाको मृत्यु भएको छ । गए राती विराटनगर–१४ स्थित कोशी राजमार्ग अन्तर्गत रानी–रोडशेष सडक खण्डको सास्थम कलेज अगाडी भएको दुर्घटनामा परेर विराटनगर–१८ का ४५ वर्षीय मनिष यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर उनको न्युरो अस्पत. . .
विराटनगर । मोरङको नरग्राम माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुरक्षा बिश्वकर्माले गत माघ १४ गते घरभित्रै प्राणन्त गरिरहेको अवस्थामा परिवारले फेला पा¥यो । बुबाआमा रामबहादुर र बिष्णुमायाका लागि यो नसोचेको घटना थियो । १६ वर्षीया छोरीलाई बलियो र दर्भिलो बनाउन नजिकैको न्यू सेभ कराँते एकाडेमीमा पठाउ�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका २ जलियामा ३५ वर्षीया मोरङमई मुर्मु घर भित्रै मृत फेला परेकी छिन् । आइतबार साढे १२ बजे प्रहरीले सूचना पाएपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी बबिया बिर्ताको टोलिले घटनास्थल सुरक्षित गरेको थियो । प्रहरीले कानुनी प्रकृया पुरा गरेर शव पोष्टमार्टमको लागि को�. . .
विराटनगर । सिंहदरबार आगजनी गरेको आष्फैं घोषणा गर्दै अपद्रव मच्चाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएका ती व्यक्तिलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसा�. . .
मोरङको रंगेली नगरपालिका २ स्थित बेतौनाका ४५ वर्षीय सहमद हुसेन नजिकै नविन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्न पुगे । उनले एउटा रेडबुल खरिद गर्दा एक हजारको नोट निकालेर पुरीलाई दिए । रेडबुल खरिद गर्दा एक हजारको नोट साटेका उनले फेरी उज्जल ढकालको किरानामा पुगेर उधारो तिर्दा अर्को हजारको नोट. . .