विराटनगर । निर्वाचन आयोगले बुधबार (आज) र बिहीबार (भोलि) मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रमा आएका मतदातालाई भोट हाल्ने तरिका सिकाउने समेत भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्य�. . .
बेलबारी । नेकपा एमाले बेलबारीका अध्यक्ष ईरान राईको घरमा तोडफोड गरिएको छ । मंगलबार राति राईको घरमा ढुङ्गा हानेर झ्यालको सिसा फुटाइएको बताईएको छ । राईले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै यस्तो बताएका हुन् । राईले सामजिक सञ्जालमा लेखेका छन्,‘राति ११ः३३ बजे हाम्रो घरमा ढुंगा हानेर झ्याल. . .
विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत �. . .
मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम. . .
विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्समा यसै शैक्षिक सत्रबाट ब्याचलर ईन ल्याब टेक्नोलोजी बिषयको पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालयको गोठगाउँस्थित स्कुल अफ हेल्थ साईन्समा पहिलोपटक उक्त बिषयको पठनपाठन सुरु हुने भएको हो । चिकित्सा शिक्षा आयोगले समेत स्�. . .
विराटनगर । बैशाख ३० हुने स्थानीय तह निर्वाचनका दिन अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका छन् । मतदानका दिन मुख्य निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका हुन् । मंंगलबार एक सूचना जारी गर्दै मोरङ प्रशासनले मतदानका दि�. . .
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाज�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रक्रियालाई सभ्य र मर्यादित बनाउन शुक्रबार राती १२ बजेसम्मका लागि मौन अवधि लागु हुने भएको हो । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवारहरुले मतदातासँग. . .
विराटनगर । विराटनगरमा स्थानीय निर्वाचन लक्षित गरेर आज सबै दलहरुले अन्तिम पटक शक्ति प्रदर्शन गर्ने भएका छन् । आजरातीदेखि मौनअवधी सुरु हुने भएपछि मतदातालाई आकर्षण गर्न तथा चुनावमा आफ्नो पकड देखाउन विराटनगरमा केन्द्रीकृत चुनाव प्रचार ¥याली निकालिने भएको हो । नेपाली काँग्रेस महानगर समितिका सभापति दि. . .
विराटनगर । निर्वाचन नजिकीएसँगै स्थानीय तहमा उम्मेदवार र दलका कार्यकर्ता घरघरमा मतदाता शिक्षा दिन जुटेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा धेरै मत बदर भएपछि यो निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता आफैं मतदाता शिक्षामा जुटेका हुन् । विराटनगर-४ नेकपा माओवादी केन्द्रका नेता बिनोद घिमिरेका अनुसार अहिल. . .
विराटनगर । अहिले देशभरी घर-घरमा पुग्ने उम्मेदवारहरुको दौडधुपले चुनावी माहोल बढेको छ । चुनावको समय मात्र आउँछन् भनेर दलका नेता र उम्मेदवारलाई आरोप लागि रहेको समयमा विराटनगर वडा नं.११ मा भने फरक अवस्था देखिदैछ ।विराटनगर महानगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका निर्म�. . .
विराटनगर । २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित बनेर ५ वर्षे कार्यकाल सम्हालेकामध्ये प्रदेश १ का ४८ जना जनप्रतिनिधिविरुद्ध फौजदारी कसूरमा मुद्दा चलेको छ । अपराधिक घटनामा मुछिएका दुई जना महिलासहित ४८ जना जनप्रतिनिधिविरुद्ध पाँचवर्षको अवधीमा विभिन्न अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको हो । म�. . .