कोशी

प्रदेश १ मा मनाइयो नेपाल बैंक लिमिटेडको ८५ औं बार्षिकोत्सव

विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ८५ औं बार्षिकोत्सव मनाएको छ । नेपालकै पहिलो बैंकको रुपमा स्थापित बैंकले मंगलबार सुनसरीको इटहरी–१४ स्थित पार्र्वती माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी र शैक्षिक सामाग्री प्रदान ग�. . .


इलाममा चक्कु प्रहार गरि आफ्नै दाजुको हत्या

विराटनगर । इलाममा चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ चाँपगैरीका ३० बर्षीय चक्र मुखिया रहेका छन् । सोमबार बेलुकी राती करिब ७ बजे काका मानबहादुर मुखियाको घरमा मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनले आफ�. . .


मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने

विराटनगर । मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसक्नु भएको छ । प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको. . .


गौरादहका मबेसिर हुसेन मियाँको हत्या आरोपमा ५ जना पक्राउ

झापा । गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय मोेहम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान ख�. . .


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्र�. . .


प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबलाई

विराटनगर । प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ । मोरङको जहदा गाउँपालिका–३ जयपुरमा सोमबार सम्पन्न प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको �. . .


विपद व्यवस्थापनमा सामुहिक प्रयासको खाँचो : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद व्यवस्थापन सामुहिक प्रयासको खाँचो रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीको यस्तो भनाई आएको हो । कार्य. . .


प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा संक्रम�. . .


प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीलाई

विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोग. . .


राष्ट्रिय जनगणना-२०७८ : नागरिकले सहयोग गर्नैपर्ने अभियान

विराटनगर । देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भईसकेको छ । एकैपटक ४० हजार गणक खटाइएको छ । उनीहरु अहिले घरघरमा आउन थालिसकेका छन् । जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुक�. . .


पर्यटनमा कोरोना संन्त्रासको प्रभाव : समग्रमा ६० प्रतिशत घटे, तेस्रो मुलुकका ९२.४ प्रतिशत

विराटनगर । कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष प्रदेश १ मा पर्यटक आगमनमा ६० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷२०७८ अनुसार प्रदेश १ मा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कोरोनाले ठूलो असर परेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .


प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथ�. . .