विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट ४३ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । प्रमुख दलहरु सहित अन्य साना दल र स्वतन्त्र रुपमा उठेका वडाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशभरिबाट १ जना वडाध्यक्ष, . . .
ईलाम । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति ईलाम नगरपालिका-७ मा पुग्दा गाडीका अन्य यात्रु झ. . .
विराटनगर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै हाल मतदाताहरुका लागि मतदान प्रक्रियामा सहभागी हुने बिषय अन्यौलपुर्ण बन्दै गएको छ । मतदानका निम्त्ति आवश्यक पर्ने कागजात र पुर्याउनुपर्ने मापदण्डका सवालमा अधिकांश मतदाताहरु अनविज्ञ हुँदा यसले अन्यौलको वातावरण सिर्जना गरेको हो । निर्वाचन आयोगबाट स्�. . .
खोटाङ । नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएक. . .
धरान । धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यलयमा खटाइएको छ । उहाँ नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा �. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो । ‘वडास्तरमा एक्लै चु�. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका छन् । शनिबार बिहान आफ्नै निवास पछाडी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । एक स्थानीयले भने, 'चुनाव र पार्टी�. . .
विराटनगर । ‘अहिले पनि कार्यकर्ताले एउटा प्रश्न सोधिरहेका छन्, हामीले भोट कुन चिन्हमा हाल्ने ?’ नेकपा माओवादी केन्द्रका विराटनगर सह–इन्चार्ज भोगेन्द्र यादवले सत्ता गठबन्धनबाट विराटनगरका मेयर र उपमेयरसहित नेताहरु उपस्थित रहेको कार्यक्रममा आफ्नो गुनासो राखे । सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइ�. . .
विराटनगर । आसन्न स्थानीय निर्वाचन अन्तर्गत विराटनगरका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले नगरक्षेत्रभित्र कुल १४० वटा मतदान केन्द्र स्थापना गरेको छ । नगरक्षेत्रभित्रका विद्यालय, क्याम्पस तथा वडा समितिको भवनहरुमा कार्यालयले मतदान केन्द्र स्थापना गरेको हो । विराटनगरमा वडा अनुसार कुल १९ मतदा�. . .
विराटनगर । विराटनगरको रानी–जोगबनी नाका बैशाख २७ गतेबाट सिल हुने भएको छ । आसन्न स्थानीय निर्वाचनको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै मतदान सम्पन्न नहुन्जेल रानी नाका सिल हुने भएको हो । मतदान स्थलमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति सीमा सिल गर्ने निर्णय गरिएको मोेर. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ । निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन बैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो । जसअनुसार निर्वाचनल�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुरको षडानन्द नगरपालिका–१४ बोया बिहीबारेमा भएको आगलागीमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्नु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत ३२ वर्षीय खेममणी तामाङ र २७ वर्षीया प्रतिमा तामाङको स्वास्थ्य स्थितिका बारेमा मुख्यमन्�. . .