खेलकुद

भारतले वेष्ट इन्डिजमाथि एक इनिङ र २ सय ७२ रनको कीर्तिमानी विजय हासिल

एजेन्सी । बायाँ हाते स्पिनर कुलदीप यादवको पाँच विकेट लिएपछि राजकोटमा सम्पन्न पहिलो टेस्टको तेस्रो दिन नै भारतले वेष्ट इन्डिजमाथि एक इनिङ र २ सय ७२ रनको कीर्तिमानी विजय हासिल गरेको छ । भ्रमणकारी वेष्ट इन्डिजले पहिलो इनिङमा १ सय ८१ रन बनाएपछि फलो अनमा परेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ वि. . .


फेरी चल्यो सन्दिपको बलिंङको जादु , मलेसियासंग नेपाल ८ विकेटले बिजयी

काठमाडाैँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी यात्रा जारी राखेको हो । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आज पनि मलेसियालाई सुरुवात देखि नै दबावमा राख्�. . .


इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा असोज २० । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन लागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक स. . .


“पिपिएलमा विराटनगर टाइटन्सले राम्रो प्रदर्शन गर्ने बिश्वास छ” – पारस लुनिया

बिराटनगर असोज १९, पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिग खेल्ने ६ टिमको नाम सार्वजनिक भएको छ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीवार नेपालको ६ सहरको नामबाट फ्रेन्चाइज टिम, त्यसको मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो। प्रतियोगिताको ६ टिममा विराटनगर �. . .


बलात्कारको आरोपपछि रोनाल्डो पोर्चुगलको टिमबाट बाहिर

लिस्बन (पोर्चुगल) :  एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।   उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा ह�. . .


रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, असोज १८ गते । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता �. . .


एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिरमा हुने

काठमाडौं असोज १८ । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिर २२ देखि हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । विगतका संस्करणमा पाएको सफलताले आफूलाई उत्साहित बनाएको भन्दै इपिएलका संस्था�. . .


विराटनगरमा बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी धमाधम

विराटनगर, १७ असोज । विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा असोज २८ गते हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी  अन्तिम चरणमा पुगेकाे छ । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन पाउने बताइएको छ । शारीरिक सुगठन प्रतियोगितामा. . .


पीपीएलमा विराटनगर टाइटन्सको टिम यस्तो छ !!

बिराटनगर असोज १६ , पोखरा प्रिमियर लिगको लागि खेलाडी चयन गर्न अक्सन आइतबार सम्पन्न भएको छ । अक्सनमा कुल १७९ खेलाडीहरु सहभागी थिए जसमध्ये ६ टिमले कुल ६९ जना खेलाडीहरु चयन गरेका छन्। [caption id="attachment_66277" align="alignnone" width="960"] विराटनगर टाइटन्स्का कोच महेश रिजाल, मार्की प्लेयर सन्दीप लामिछाने लगायत अक्सनमा ![/caption] पीपीएल पोख�. . .


चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु

काठमाडौं असोज १३ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछ. . .


एसिया कप क्रिकेटको उपाधि भारतलाई , सातौं पटक भारत च्याम्पियन

बिराटनगर असोज १३ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुल�. . .


पीपीएलमा विराटनगर टाइटन्स् , सन्दिप लामिछाने मार्की प्लेयर

काठमाडौं, असोज १२ । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुंगो लागेको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २०. . .