विराटनगर, ३० पुस । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा जारी स्पोर्ट्स मिट सोमबार समापन भएको छ । कक्षा १ देखि १० सम्मका बालबालिकाबिच विभिन्न खेलहरुबिचमा प्रतिष्पर्धा गराइएको थियो । प्रदेशका मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको खेलकुद सप्ताहभरमा अधिकांश बालबा�. . .
बिराटनगर , पौष २९, सुनसरीको इनरुवामा जारी एमएम कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश नम्बर १ बिजयी हुँदै सेमिफाइनल प्रबेश गरेको छ । आज सम्पन्न खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ४ लाई २२६ रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २९२ रन बना�. . .
विराटनगर, २९ पुस । मोरङको बुढीगंगा गांउपालिकामा जारी प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको दोश्रोदिन विभिन्न ७ वटा प्रतिस्पर्धा भएका छन । प्रतियोगिता अन्र्तगत दोश्रोदिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । खेलमा बंगलादेशले ३२–१६ अंकले श्रीलंकालाई पराजित गरेको छ । आय. . .
विराटनगर, २८ पुस । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलको ३ दिने खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । समापन कार्यक्रमा बोल्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले खेलकुद बालबालिकाको नभई नहुने अतिरिक्त कार्य भएकोले बिद्यालयहरुले गर्ने गतिबिधिले बालबा�. . .
पाँचथर, २८ पुस । फिदिममा जारी रुस्लान दसौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा त्रिभुवन आर्मीले उपाधिका लागि झापा ११ सँगको भीडन्त पक्का गरेको छ। फाइनल यात्राका लागि आर्मीले शनिबार फिदिम माविको खेल मैदानमा पाहुना टोली रोयल फुटबल क्लव दार्जीलिङ भारतलाई एकका बिरुद्ध दुई गोलले स्तब्ध पार्यो आर्मीलाई जीताउ�. . .
विराटनगर, २८ पुस । विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जूनियर अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको दुवै उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । यस्तै महिलातर्फ १५ वर्षमूनि रशिला महर्जन र १९ वर्षमूनि जेसिका गुरुङले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङशालास्थि. . .
विराटनगर, २७ पुस । विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने अन्तरराष्ट्रिय स्तरको महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले १ करोड सहयोग गर्ने भएको छ । महानगरको तेस्रो नगरपरिषदले उक्त सहयोग गर्ने निर्णय गरेको हो । काठमाडौंबाहिर पहिलो पटक हुन लागेको यस प्रकारको अन्तरराष्ट्रि. . .
विराटनगर, २६ पुस । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । बिहिबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएक�. . .
विराटनगर, २६ पुस । मोरङको बुढीगंगा ३ नेमुवामा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलमा ३ दिने खेलकुद प्रतियोगिता शुरु गरेको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता शुरु गरेको हो । बुढीगंगा ३ का वडाध्यक्ष तिलकनाथ मण्डलले उद्घाटन गरेको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचार. . .
विराटनगर, २६ पुस । दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यू–१९ विधामा र यू–१५ मा नेपालकै रोहित बराललाई �. . .
पाँचथर, २६ पुस । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्व. . .
पाँचथर, २५ पुस । पाँचथरको फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा सरस्वती क्लव काडमान्डौँ विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ । डिफेन्डिङ च्यान्पियन सुनसरि–११ लाई पराजित गर्दै स्वरस्वति क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो । आज सम्पन्न क्वाटरफाइनल खेलमा सुनसरि विरुद्ध �. . .