प्रेम देवान । विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद. . .
राजु पौडेल. झापा, २६ फागुन । झापामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र कप्तानको दावी छ । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्द�. . .
बिराटनगर फाल्गुन २६ , धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण निर्माणको काम अघि बढिएको छ । दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न . . .
विराटनगर फाल्गुन २६ । साफ महिला च्याम्पिसनसीप फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशाला मैदान तयार छ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको यो प्रतियोगिताको तयारी पनि निकै द्रूत गतिमा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईका अनुसार अब मैदानमा रेखांकन गर्नेबाहेक. . .
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा स्पेनिस ला लिगा फुटबलमा सहजजित निकालेको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–१ गोल पराजितगर्दै बार्सिलोनाले शिर्ष स्थानको यात्रालाई कायम राखेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जित दिलाउन जेराड पीके,लियो. . .
झापा, २५ फागुन । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्मीले शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्न�. . .
विराटनगर, फागुन २५ गते । विराटनगरमा हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्र. . .
विराटनगर, फागुन २५ गते । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ । हेर्नुहोस तस्बिरमा :. . .
विराटनगर,२४ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानका�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .
विराटनगर, २३ फागुन । कैलालीमा हुने प्रथम मुख्यमन्त्री कप क्रिकेटकालागि प्रदेश १ ले आफ्नो टोली सार्वजनिक गरेको छ। युवा खेलाडीहरु सम्मिलित टोलिको कप्तानी पुष्प थापाले कप्तानी गर्नेछन। छनोट भएका खेलाडीहरुमा पुष्प थापा (कप्तान), सिद्धान्त लोहानी, अंकित सुवेदी, सन्नी पुन, मिनस थापा, मुकुन्द यादव, राज�. . .