साबिककाे बिजेता नेपाल जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समुहकाे अाफ्नाे अन्तिम खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हासिल गर्यो । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउने क्रममा रेखा पौडेल, सरु लिम्बु र मनिषा राउतले समान २–२ तथा रज्जु खड्का र न�. . .
महेन्द्रसिंह धोनीलाई पछि पार्दै कोलकत्ता नाइट राइडर्सका कप्तान गौतम गम्भीर आइपिएल क्रिकेटको सबैभन्दा सफल कप्तान बनेका छन् । हिजो दिल्लीलाई पराजित गरेपछि गम्भीर ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विनिङ पर्सेन्ट सबैभन्दा बढी हुने कप्तानको सूचिमा पहिलो स्थानमा उक्लिएका छन् । गम्भीरले कप्तानी गरेका ट्वेन. . .
क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएकोछ । मैदानमाढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकितकेसरीको उपचारका क्रममा ज्यान गएको हो । शुक्रबार नै भवानीपुर क्लबको विरुद्धको खेलमा अंकित क्याच गर्ने कोशिस गर्दै गर्दा अर्का खेलाडी सौरभ मंडलसँग ठोक्किएका . . .
आजदेखि काठमाडौंमा सुरु भएको १४ वर्ष मुनिको एएफसी क्षेत्रीय महिला फुटबल प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा इरानको १४ वर्ष मुनिको टोलीलाई ३–२ ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा खेलको २�. . .
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्नेछन् । यसअघि हिजो भएको खेलमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । सुरुवाति चार खेल गुमाएको मुम्बईले गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले पराजित गरेको हो । चिन्ना स्वामी स्टेडियममा �. . .
प्रदीप परियार बिर्तामोड । ८० मिनेटसम्म गोलरहित प्रदर्शन गरेको झापा ११ र मनाङ मस्र्याङदी ८१औं मिनेटमा झापाका लागि महत्वपूर्ण अवसर बन्यो । ८१औं मिनेटमा झापा ११ का तर्फबाट जर्सी नं. ९ का गणेश खड्काले गोल गर्दै झापा ११ लाई शीर्षस्थानमा उकाले । घरेलु मैदानमा चमत्कार देखाइरहेको झापा ११ का लागि गोलकर्त�. . .
आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबारराति भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन आर्सनलले रिडिङलाई २–१ ले पराजित गर्दै उपाधि यात्रा बलियो बनाएको हो । Source: Agency. . .
अस्ट्रेलियाको एक लोकल म्याचमा अस्ट्रेलियाका महान क्रिकेटर ब्रेट लि नेपालीहरुको टिमबाट नेपाली जर्सी लगाएर खेलेका थिए । यश अघि पनि उनले नेपाली झण्डा बोकेर फोटो खिचेका थिए । तस्बिर : सौरब खड्का. . .
जावीले भने- म एक दिन अवश्य नेपाल आउने छु वसन्त रानाभाट बार्सिलोना ।बिश्वका चर्चित फुटवल खेलाडीहरूले नेपाली ढाका टोपी लगाउँदै नेपाल अाउने इच्छा देखाएका छन्र । बार्सिलोनाको फुटबल क्लवबारे बनाउन लागि वृत्तचित्रका लागि कुरा गर्दै बार्सिलोनाका खेलाडीहरुले नेपाल आउने इच्छा ब्यक्त गरेका हुन् । कप्त. . .
प्रबिन दाहाल काठमाण्डौ / इंडियन प्रिमियर लिग क्रिकेट आइपिएल क्रिकेटको दोस्रो खेलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज बेलुकी सवा ८ बजे चेन्नईमा हुनेछ । चेन्नई सुपरकिंग्स् आज महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रदै छ भने, दिल्ली डेयर ड. . .
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको सबैले प्रशंसा गर्छन्। उनलाई कतिपयले सफल कप्तानपनि भन्छन्। तर क्रिकेटर युवराज सिंहका बुवा योगराज सिंहले भने धोनीको चर्को आलोचना गरेका छन्। उनले धोनीलाई मिडियाले हिरो बनाएको आरोप लगाएका छन्। उनले भनेका छन्–म पत्रकार भएको भए धोनीको तारिफ गर्नुको सट्. . .
दुहबीमा जुनियर जेसिसको आयोजनामा टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दुहबी रंगशालामा हुने खेलमा मोरङ र सुनशरीका गरी १६ क्रिकेट टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५००० र दोस्रो हुनेले रु २१०० पुरस्कार पाउने छन ।. . .