विशेष

महानायक राजेश हमाल : दलित शब्द होइन, व्यवहार र आचरण परिवर्तन गरौँ

सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार. . .


विराटनगर लकडाउन गर्नुपर्ने मत बलियो, भोलि निर्णय हुने संभावना

विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा लकडाउन गर्नुपर्ने मत बलियो हुँदै गएको छ । ट्राभल हिस्ट्री नभेटिएका संक्रमितको संख्या थपिदैं गएका कारण महानगरवासीले लकडाउन गरेर संक्रमण फैलनबाट रोक्नुपर्ने मत जाहेर गर्न थालेका हुन् । यो मत राजनीतिक रुपमा समेत बलियो हुँदै गएप. . .


‘कोरोनाले नभएको ऋणको भागिदार बनायो’

एन्जु शिवाकोटी विराटनगर । अब पो हुन्छ की, तब पो हुन्छ की राम्रो भन्दाभन्दै झन्झन् वातावरण विकराल हुँदै जाँदैछ । सबैलाई आर्थिक समस्याले थिचिरहेको छ । गरिबीमाथि गरिबी, ऋणमाथि ऋण थपिदै जाँदैछ । सहज वातावरण बन्छ की भनेर जति हेरे पनि कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको संख्या दिनदिनै थपिदैं गएको छ । मृत्य�. . .


विराटनगरमा ८ सहित प्रदेश १ मा १८ संक्रमित थपिए, ४२ जना डिस्चार्ज

विराटनगर, । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको. . .


मृतककी श्रीमती समेत संक्रमित

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु मोरङ सुनवर्सी ८ सिक्टीका पुरुषको श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मृतककी श्रीमती ३३ वर्षीया उनमा समेत कोरोना संक्रमण भएको हो कोसी अस्पताल विराटनगरको ल्याबमा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । उता सुनवर्सी नगरपालिका–८ मा भने एकै परिवारक�. . .


विराटनगरको पीयू डिन कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि, १७ जनाको स्वाब संकलन गरियो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि कर्मचारील�. . .


कोशी अस्पतालका दुईजनामा संक्रमण पुष्टि, ओपीडी बन्द

विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी (बहिरंग) सेवा बन्द भएको छ । ओपीडीमा कार्यरत दुई स्वास्थ्यकर्मीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको हो । अस्पतालका मेसु डाक्टर चुमनलाल दासका अनुसार कार्�. . .


मोरङको सुनवर्सीवासी हुन्, मृत्यु हुने संक्रमित व्यक्ति

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएका कोरोना संक्रमित मोरङको सुनवर्षी नगरपालिका निवासी भएको खुलेको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररतः मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ बर्षीय पुरुषको बुधबार अपरान्ह ४ः४५ मा . . .


विराटनगर बजारमा थप कडाई गरिने

विराटनगर । विराटनगरमा बिहीबार (भोलि) देखि हिंडडुल र यातायातका साधन सञ्चालनमा कडाइ गरिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको हो । नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र नगरेको खण्डमा जरिवाना तिराउनेसम्मको निर्णय बै�. . .


विराटनगरबाट धरान रेफर गरिएका संक्रमितको मृत्यु

विराटनगर । थप उपचारका लागि विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा मृ�. . .


लकडाउन खुलेसँगै संक्रमणको दर बढ्यो

विराटनगर । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो । लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्�. . .


नेपालमा कूल ३८२ सुरक्षाकर्मीमा कोभिड–१९ सङ्क्रमण

मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्�. . .