विशेष

विराटनगरमा चोर पक्रन मोरङ प्रहरीको ‘अप्रेशन ट्रयाप’ अभियान

विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा स. . .


एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजना संचालनमा

एन्जु शिवाकोटी । विराटनगर । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । सन् २०२० को उपलक्ष्यमा ग्राहक वर्गलाई लक्षित गरी प्रतिफलको साथमा एनआईसी एशिया बैंकलले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी �. . .


उपचार खर्च तिर्न नसक्दा बिराटनगरमा एक युवा ६ महिना देखि अस्पतालमै

विराटनगर । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिनादेखि अस्पतालमै छन् । उपचार खर्चको अभावमा अस्पतालले नछाडेको हो । अस्पत�. . .


सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा

सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा आएको छ। सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार दुहबी-५ स्थित फ्याक्ट्रीमा राति साढे ८ बजे सुरू भएको आगलागी राति साढे १२ बजे नियन्त्रणमा आएको हो। मंगलबार राति साढे ८ बजे अचानक फ्याक्ट्रीबाट आगोको मुस्ल. . .


विराटनगरमा दुई दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुदै

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा २ दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर सम्मेलन गर्न लागेको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै समाजले बार्षिक उत्सवको अवसरमा प्राबिधिक शैक्षिक सम्मेलन गर्ने जना�. . .


सातौँ राष्ट्रिय कृषि गणना हुने

विराटनगर । सातौं राष्ट्रिय कृषिगणना पनि २०७८ सालमा हुने भएको छ ।  तीन तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले कृषि गणना हुने भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बन्द्री कुमार कार्कीले जानकारी दिनुभयो । तथ्यांङ कार्यालयले आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट�. . .


दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

दुहबी  । सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार  फ्याक्ट्रीमा अचानक आगो लागेको हो। प्रहरी, स्थानीय तथा विभिन्न ठाउँबाट एक दर्जन दमकल आगो निभाउन खटिएका छन्। आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। चौधरी . . .


मन्त्रीको पहलसँगै प्वाल परेको कटहरी जोड्ने हाटखोलाको पुल मर्मत शुरु (भिडियो)

विराटनगर । विराटनगरको हाटखोलामा रहेको पुलमा परेको प्वाल मंगलवारबाट टाल्न सुरु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो देखाएको हो । ओबीले हाटखोलामा रहेको विराटनगर–कटहरी जोड�. . .


खाली खुट्टामा स्कुल पुगेका विद्यार्थीलाई गोविन्द सहनीको न्यानो माया (भिडियो सहित)

विराटनगर । पौष महिनाको कठियाङग्रीने जाडो मौसम । चिसो मौसमले होला जो कोहीको मुटु अवस्य नै काम्छ । अनि त्यति कठ्याङग्रीने जाडोमा एक सरो कपडाको साथमा खाली खुट्टा स्कुलका विद्यार्थी । हुनेखानेका छोरा छोरीको ज्याकेट र जुत्ता छन् । तर नहुनेका लागी साह्ै दुख हात छातीमा राखेर जाडो छेल्नु पर्ने वाध्यता । https://ww. . .


दुहबी कटहरी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई

विराटनगर । दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई हुँदा कटहरी रंगेली कोेरिडोर क्षेत्रका उद्योगहरुमा विद्युतको समस्या यथावत रहेको छ । प्रसारण लाइन तान्ने कार्य अझै नसकिएको र कटहरी सब स्टेशन निर्माण हुन नसकेकोले कटहरी सब स्टेशन चार्ज गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण विराटनगर�. . .


ओबी समाचार प्रभाव : हाटखोला पुल तत्काल मर्मत गर्न सामाजिक विकास मन्त्रीले थाले परामर्श

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त खोलाको पुल तत्काल मर्मत गर्नको लागि. . .


प्रदेश सरकार निर्णयः कन्टिन्जेन्सी वापतको रकम जिससले स्थानीय तहबाट सिधै पाउने

विराटनगर । प्रदेश १ सरकारको मन्त्री परिषदको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बिराटनगरमा बसेको बैठकले केही महत्वपुर्ण निर्णय गरेको हो । विराटनगर महानगपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्नको लागि प्रस्ताव पठाएकोमा त्यसलाई मन्त�. . .