विराटनगर । संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएपछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लाने भएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको भन्दै सुरक्षा गार्ड फिर. . .
विराटनगर । प्रदेश सरकारले विराटनगरका होटल, पार्टी प्यालेस र सामुदायिक भवनमा एक हजार बेडको आईसोलेशन केन्द्र बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेश कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्णय बमोजिम विराटनगर केन्द्रित एक हजार बेडको आइसोलेसन बनाउने भन्दै सम्बन्धित सरोकारवाला नियकासँग प्�. . .
विराटनगर । देशभर पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्. . .
उदयपुर । कोरोना भाइरसको संक्रमण भएकाहरुलाई उपचार गर्नको लागि उदयपुरका स्थानीय तह कोभिड अस्पताल निर्माणमा जुटेका छन् । जिल्लाका स्थानीय तहहरुको साझेदारीमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा कोभिड अस्पताल निर्माण थालिएको हो । अस्पताल निर्माणको लागि ३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने तयारी छ । स्टिल फ. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, ध�. . .
विराटनगर । सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेसँगै निजी विद्यालयहरुले अनलाईनक कक्षाको शुल्क लिन पाउने भएका छन् । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कूलहरूले निर्देशिका बमोजिम शुल्क लिने बाटो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको हो । मन्त्रालयले सम्बन्धित स्थ�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसन लगायतलाई आवश्यक रकम पठाएको हो. . .
विराटनगर । विराटनगरका अस्पतालले उपचार गर्न नमानेपछि खोटाङबाट ल्याइएका एक जना बिरामी वृद्धलाई हेलिकप्टर चार्टर गरेर परिवारका सदस्यले गाउँ नै फर्काएका छन् । खोटाङको दिक्तेल–रुपकोट–मझुवागढी नगरपालिका–६ का ८१ वर्षीय बृद्ध डिगबहादुर राईको उपचार गर्न विराटनगरका करिब आधा दर्जन बढी अस्पतालले अस्वीका�. . .
आत्महत्या गर्न चाहने व्यक्तिले आफैंले भनेर सहयोग माग्दैन तर यसको अर्थ यो होइन कि उसलाई सहयोग चाहिँदैन। उसले विभिन्न किसिमले सहयोगको अपेक्षा गरेको हुन्छ । उसले गरेको संकेतलाई बुझ्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या गर्नेको उद्देश्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पिडा को अन्त्य �. . .
विराटनगर । उचित व्यवस्थापन र स्थानीय तहका जनप्रतिनिधिको दुरदर्शितापूर्ण निर्णयका कारण मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र कोरोनामुक्त भएको छ। ५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८ दिनदेखि कोभिड–१९ को संक्रमण कसैलाई पुष्टि भएको छैन। साउन १९ गतेक�. . .
विराटनगर । विराटनगरका दुई निजी अस्पतालले कोरोना संक्रमित उपचारका लागि सरकारी अनुदान प्राप्त गरेका छन् । सरकारले नागरिकको उपचारका लागि सरकारी अस्पतालमा जस्तै निजी अस्पतालमा समेत निःशुल्क सेवा उपलब्ध गराउने प्रवन्ध मिलाएको हो । प्रदेश सरकारले कोरोना संक्रमित नागरिकको उपचारका लागि निजी लगानीको न्�. . .
विराटनगर । प्रदेश १ मा बुधबार १५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पु. . .