विराटनगर । कोभिडको सम्भावित जोेखिम रोकथाम तथा न्युनीकरणलाई प्राथमिकतामा राखेको जिल्ला प्रशासनले मोरङ तत्काल लकडाउन वा निषेधाज्ञा नहुने जनाएको छ । अहिले बन्दाबन्दी गर्ने बिषयमा छलफल समेत नभएको बताउँदै मोरङ प्रशासनले सङ्क्रमण रोकथाम र नियन्त्रण नै प्रमुख प्राथमिकता रहेको जनाएको हो । लकडाउन वा निष. . .
विराटनगर । मीरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार नाकाबाट प्रभावित हुँदै आएको आयात–निर्यात सुनसरीको भीमनगर–सेतुबन्ध (भण्टाबारी) सूचारु हुने गरिने भएको छ । भारतले छ दिनपछि भीमनगर–सेतुबन्ध नाकालाई वैकिल्पक रुपमा प्रयोग गर्न स्वीकृति दिएपछि बुधबारबाट आयात–निर्यात सूचारु हुने भएको हो. . .
विराटनगर । नोबेलको अतिरिक्त शुल्क विरुद्ध आन्दोलनले झन् उग्ररुप लिदैं गएको छ । नोबेलमा अध्ययनका लागि भर्ना हुने तयारीमा रहेका विद्यार्थीको आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गर्दै आन्दोलनलाई थप सशक्त पार्दै गएका हुन् । विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कलेजअगाडि मंगलबार टायर बालेर प्र. . .
विराटनगर । संघीय सरकारले कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न विद्यालय बन्द गर्ने निर्णय गरेपनि विराटनगर महानगरपालिकाका विद्यालयहरु भने थप चारदिन सञ्चालन हुने भएका छन् । विद्यालयहरुले पूर्वनिर्धारत परीक्षाको कार्यसूची प्रकाशित गरेका कारण महानगरपालिका क्षेत्रका विद्यालयहरु �. . .
काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाह�. . .
विराटनगर । शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी–पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिएका हुन् । यसअघि माओवादी केन्द्रका अध्य�. . .
विराटनगर । विद्यार्थीमाथि आक्रमण गर्ने सुरक्षा प्रदायक कम्पनीको लाईसेन्स खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले मोरङ प्रशासनमा निवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्न लागेका विद्यार्थी उपर आक्रमण गर्ने सगरमाथा र विराट गोर�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका गाईघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको न्यूरोले एकदिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा ६ सय बिरामीले स्वास्थ्�. . .
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ । यही पौष २८ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिता हुने भएको हो । सोमबार वि. . .
विराटनगर । समाचारका बिषयवस्तुलाई छोट्याएर जिष्ट कुरा थोरै समयमा पढ्न र बुझ्न मिल्ने गरि विराटनगरमा ‘क्रिस्प्स’ नामक एपको बिटा परीक्षण सम्पन्न भएको छ । शनिबार मोरङको विराटनगरस्थित विराटनगर इन्टरनेशनल कलेजमा १०० जना प्रयोगकर्ताहरु माझ एपको बिटा भर्जन परीक्षण भएको हो । परीक्षणका क्रममा प्रयोगकर्त�. . .
विराटनगर । विराटनगर वरगाछी चौकको पहिचान फर्काउन वरको कृत्रिम स्तम्भ निर्माण गरिने भएको छ । स्थानीयले वरगाछीको पहिचान झल्काउन ‘वरगाछी’को स्तम्भ निर्माण गर्ने भएका हुन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाका सभापति दिपक चापागाँईको अगुवाईमा आठ लाख लागतमा वरगाछी निर्माणको काम अगाडी बढेको छ । चाप. . .