विशेष

नेपालमा अर्का विमारी कोरोना निको भएर आज डिस्चार्ज भए

प्रकाशविक्रम शाह  काठमाडौं, बैशाख ७ गते । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनभएकाे छ । अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबा�. . .


प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ

काठमाडौं । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीम. . .


विराटनगरमा खान नपाएका खोज्दै खाना लिएर बाइक दौडने युवाहरुको यो समुह

विराटनगर, बैशाख ७ । हरेक दिन बिहान १०-१२ जनाको युवासमुह रोयल बिरयानीमा पाकेको खाना लिएर लस्करै निस्कन्छ अनि विराटनगरका सडकमा खाना नपाएर बसेका गरिब तथा बिपन्न परिवारलाइ खान वितरण गर्छ। उनीहरुको मोटरसाइकलमा लेखिएको छ " निशुल्क खाना वितरण गर्ने समुह" । यो लेखेका सवारीसाधन देख्नासाथ सुरक्षामा बसेको प्�. . .


उदयपुरमा संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर पठाइयो

इनरुवा, ७ वैशाख । उदयपुरमा कोरोना भाइरस संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर पठाइएको छ । कोरोना संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालि�. . .


मोरङका एक कृषकको कथा:उत्कृष्ट कृषकको पुरस्कार पाएका कोपिन्द्र लकडाउनले तरकारी नबिकेर चिन्तित

विराटनगर बैशाख ७  । लटरम्म टमटर, बोटले थेग्न नसक्ने लौका फलेको छ कटहरी ४ नयाँबजारस्थित कोपिन्द्र सिंहको खेतमा । लकडाउनका कारण उत्पादन भएका तरकारी बजारमा निर्यात गर्न सकेका छैनन् उनले । उनको १४ विगाहा जमिन छ । ४ विगाहा जमिनमा मौसमी तरकारी खेती लगाएका छन् । उनले खेतमा लौका, टमटर, भन्टा, बन्दाकोपि, खुर्सा. . .


नेपालमा कोरोनाका ३१ अौ संक्रमित विराटनगरका

विराटनगर बैशाख ६, आज नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्। संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले �. . .


नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण, संख्या ३१ पुग्यो

काठमाडौँ , बैशाख ६ नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले ख�. . .


बागलुङकी ६५ वर्षीय महिला पनि कोरोना मुक्त, डिस्चार्ज गर्ने तयारी

चन्द्रप्रकाश शर्मा पोखरा, बैशाख ६ गते । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त हुनुभएको हो । बिहीबार गरिएको तेस्रो रिपोर्ट र शन�. . .


उदयपुरको घटनापछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी

विराटनगर । उदयपुरको मस्जिदमा रहेको १२ जनामा कोरोनाको पुष्टि भएपछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी बढाईएको छ । मोरङमा ६७ मदरसा र ८९ वटा मस्जीद रहेकोमा ति सबै ठाउँमा निगरानी बढाउनको लागि सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको र त्यहाँ मौलानाहरुसँग समेत कुरा भईहेको मोरङका प्रमुख जिल्ला अधिकारी म�. . .


विराटनगर ल्याइका संक्रमितहरु लकडाउन अगाडि नै नेपाल आएका थिए, अंग्रेजी बोल्न दख्खल

विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । . . .


विराटनगर ल्याइएका संक्रमितमा लक्षण देखिएको छैन, स्वास्थ्य सामान्य

नवराज कट्टेल विराटनगर, बैशाख ६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो । कोरोना पोजेटिभ देखिएपनि . . .


उदयपुरको भुल्के सील गरियो , संक्रमित मध्यरातमा विराटनगर आइपूगे

विराटनगर बैशाख ६ , उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ । केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उ�. . .