विराटनगर बैशाख २ , विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो । सामाज. . .
विराटनगर, वैशाख २ गते । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिट�. . .
काठमाडौं, वैशाख १ गते । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारक. . .
काठमाडौं, वैशाख १ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६�. . .
कैलाली । कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा �. . .
विराटनगर । प्रदेश १ सरकारले कारोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई राहत सामग्री दिलाउन ९ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । उत्पन्न परिस्थितिमा स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचार सँगसँगै मुख्य रूपमा राहत वितरणका लागि रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताएका छ�. . .
हरि कोइराला उर्लाबारी , बैशाख १ गते । मोरङको पथरीशनिश्चरे –६ पिप्लेको राधाकृष्ण कृषि समूहले उत्पादन गरेको ८ विगाहा जग्गाको गोलभेडा (टमाटर)बारी मै कुहिन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेपछि किसानको गोलभेडा,लौका,बैगुन लगायतका तरकारी बारी मै कुहिन थालेका हुन�. . .
२०७७ सालको पहिलो दिन आज । नयाँ वर्ष रुपमा मनाइने पहिलो दिन आज तर विश्व नै कोरोना भाइरसको महामारीमा परेको अवस्था छ । आशाका किरणहरु नयाँ वर्षको सुरुवात संगै देखियोस । कोरोनालाई जित्न सबैले घरमै सुरक्षित बसेर यो वर्षको नयाँ वर्षको संकल्प लिअौ । शुभकामना नयाँ वर्षको ! खुसी फेरि चाडैं आउनेछ ।. . .
काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको. . .
विराटनगर । कुन बेला साँझ पर्छ भन्दै बाटो कुरेर बसेका वेवारिसे कामदारहरु मध्येका ४१ वर्षिय अशोक शरदार दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने गरेको बताउछन् । उनी दुहवी पूर्व हाथीमुढाका हुन् । उनी दैनिक ज्यालादारीका साथै आफ्ना पाको भइसकेका बुवा र आमाको जिम्मेवारी पुरा गर्नका लागि दुहवी देखि विर�. . .
प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले �. . .
काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि. . .