विराटनगर । विराटनगरका पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषी. . .
विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरी�. . .
विराटनगर । हावाहुरीसहित परेको असिना र पानीका कारण किसानको बालिमा क्षति भन्ने विषय हरेक वर्ष फागुन महिनादेखि जेठसम्म हुने घटना हुन् । ग्रामिण क्षेत्रका किसानको घर र बालिमा प्राकृतिक तथा मौसमी क्षतिका घटना यकिन गर्नै नसक्ने अवस्थाका हुने गरेका छन् । तर, गत बैशाख ३ गते बेलुका परेको हावाहुरीसहितको असिन�. . .
सरकारले वैशाख ६ र ७ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि संचालन गरेको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ को आज अन्तिम दिन हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुन�. . .
नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन्: म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै �. . .
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मेडिकल साइन्सका विद्यार्थीलाई लक्षित गर्दै अत्याधुनिक लाइबे्ररी सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याउनु भ�. . .
विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भ. . .
विराटनगर । लोपोन्मुख रेडपाण्डा चोरी निकासी तथा अवैध कारोबारमा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रदेश प्रहरी कार्यालयले एक महिनाको अवधीमा उत्कृष्ट कार्यसम्पादन �. . .
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित जिल्लामा पर्ने मोरङको विराटनगर क्षेत्रका विद्यालय बन्द गराउन महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गरेको आग्रहलाई विद्यालय सञ्चालकले अवज्ञा गर्ने प्रयास गरेका छन् । आइतबार नै महानगरपालिका शिक्षा महाशाखाले नगर भित्रका विद्यालय बन्द राख्ने नि. . .
विराटनगर । प्रदेश १ का १४ जिल्ला प्रहरी कार्यालयबाट एकवर्ष भित्रको अवधीमा विभिन्न कारवाहीका क्रममा ३८ करोड रुपैँया राजश्व संकलन भएको छ । २०७७ बैशाखदेखि चैतसम्मको अवधीमा ६ हजार ८७६ मुद्दा दर्ता गरिएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध क�. . .
विराटनगर । विराटनगरमा एकजना महिलाको कोरोना संक्रमण कारण आज बिहान मृत्यु भएको छ । उदयपुर घर भएकी ३५ वर्षीया जहदा खातुनको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी महिलाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि प�. . .
लामो समयदेखि अन्यौल रहँदै आएको प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा प्रदेशसभामा २ वटा प्रस्ताव दर्ता भएको छ । वैशाख ९ गतेसम्म प्रस्ताव ल्याई सक्नु पर्ने गरि प्रदेशसभा सचिवालयले गरेको आह्वान अनुसार प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्र�. . .