विशेष

विराटनगरको शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईट जडान गरिँदै

विराटनगर ।  विराटनगरस्थित शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईटको व्यवस्था गरिने भएकाे छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयको पहलमा सुरु भएको उक्त कार्यको डीपीआर सम्पन्न भइसकेको विराटनगरस्थित निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले जानकारी दिए। क�. . .


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिना आधार र बिना टिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुई जना विद्यार्थी र बैंकका दुई जना कर्मचारी पक्राउ गरेको छ । कीर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्व. . .


एसएसबी र सशस्त्र प्रहरी बिच सीमा क्षेत्र जोगवनीमा संयुक्त सुरक्षा गस्ती

जोगवनी । नेपाल भारत सीमा क्षेत्र जोगबनीमा दुबै देशमा सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । पिलर संख्या १७९देखि १८४ सम्म संयुक्त गस्ती गरेका हुन् । आईतवार गरेको संयुक्त गस्तीको मुख्य उदेश्य दुई देश बिचमा हुने तस्करी नियन्त्रण गर्नु रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । यस्ता सुरक्षा अभ्यासले दुई �. . .


अब प्राकृतिक पद्धतीको उपचार विराटनगरमा, चार उद्यमी महिलाले शुरु गरे अस्पताल

विराटनगर । विराटनगरमा चार जना समाजसेवी महिलाले स्वास्थ्य सेवामा लगानी गरेका छन् । विराटनगरमा झण्डै साढे ७ करोडको लागतमा अस्पताल संचालनमा ल्याएका हुन् । विराटनगरका शिवा उपाध्याय, राधा अधिकारी ढकाल, विना कार्की र नमिता न्यौपाने पोखरेलले विराटनगरमा ओम वेलनेस अस्पताल प्रा.लि. संचालनमा ल्याएका हुन् । व�. . .


विराटनगरको नोवेल अस्पतालमा फेरी सुत्केरीको मृत्यु,अस्पताल क्षेत्र तनावग्रस्त

विराटनगर । सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोेवेल शिक्षण अस्पतालमा विरोध प्रदर्शन भएको छ । अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । शल्यक्रियामार्फत प्रसूति गराइएकी २९ वर्षीया जानुका श्रेष्ठको मृत्यु भएपछि आइतबार दिउँसोदेखि मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । चिकित्सकको लापरवाहीले मृत्�. . .


जनप्रतिनिधिलाई जिम्मेवार वनाउन विकास र सुशासनका मुद्दामा मोरङका दलहरु एकमत

विराटनगर । मोरङका राजनीतिक दलहरु जनप्रतिनिधिबाट हुने जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउने बिषयमा एकमत भएका छन् । पार्टी र जनप्रतिनिधिका बिच सम्बन्ध राम्रो नभएको तथा स्थानीय तहले सुशासन कायम गर्न नसकेको गुनासाहरु आईरहेको अबस्थामा दलहरुले संयोजन समिति बनाएर त्यसलाई जनताको हित हुनेगरी काम गर्ने . . .


विराटनगरमा ग्याँसबाट आगलागी हुँदा एकजनाको ज्यान गयो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर २ शनिहाटमा सिलिण्डरबाट आगो लागेर एकजनाको ज्यान गएको छ । स्थानीय ७५ बर्षिय जयप्रसाद दाहालको ग्याँस सिलीण्डरमा भएको आगलागीका कारण ज्यान गएको हो । भाडामा लगाईएको घरमा शुक्रवारमात्र उनी काठमाडौबाट आएका थिए । एक्लै बसेका उनी घरमा एक्लै थिए । परिवारका सबै सदस्य . . .


सडक मर्मतको माग गर्दै मोरङको दुलारीमा स्थानीयको विरोध, १५ मिनेट सडक अबरुद्ध

विराटनगर । सडक मर्मत नभएको भन्दै मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्वर ४ र ५ को सडक स्तरोन्नतीको माग गर्दै सडक अबरुद्ध गरेका छन् । लामो समयदेखि सडक मर्मत नगरेको भन्दै स्थानीयले शनिबार देखी सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्न थालेका छन् । सुन्दरहरैचाको ४ र ५ नम्वर वडामा पर्ने बाँसबारी चौकमा ल�. . .


मापसे गरेर पान पसल तोडफोड गर्ने महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक क्षतिपूर्ति दिने शर्तमा छुटे

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको एक पान पसलमा तोडफोड गर्ने प्रध्यापकलाई क्षतिपूर्ति दिने शर्तमा छाडिएको छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको बिबिए विभागका विभागीय प्रमुख उद्गम मिश्रले ट्राफिक चोकको पान पसल गएराती मापसेको सुरुमा पसल फोडेका थिए । शनीवार साँझ मदिरा सेवन गरेर पान पसल पु�. . .


इटहरीको बिग बार होटलमा आगलागी, ९ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रण

विराटनगर । इटहरीको मुख्य चौकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ । साढे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । विराटनगर,दमक,सप्तरी,धरानको २. . .


विराटनगरको ट्राफिक चोकको पान पसलमा मदिराले लठ्ठ उपप्राध्यापकले फोडे सिसा

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको एक पान पसलमा उपप्रध्यापकले सिसा तोडफोड गरेका छन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको बिबिए विभागका विभागीय प्रमुख उद्गम मिश्रले ट्राफिक चोकको पान पसलको सिसा फोडेका हुन् । शनीवार साँझ मदिरा सेवन गरेर पान पसल पुगेका मिश्रले पान पसलका संचालक सुरज सिंहसँग गा. . .


शुरु भयो विराटनगरमा सिँगिया सरसफाई अभियान, पाँच पालिका अभियानमा एकजुट

विराटनगर । विराटनगरको घिनाघाटबाट सिँगियाखोला सरसफाई अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व जोगाउने भन्दै स्थानीय ५ वटा पालिका र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यो अभियान शुरु गरेका हुन् । बिहान करिब ७ बजे बिराटनगरको बुद्धचोकबाट बाजागाजा सहित सरसफाई गर्न निस्किएको टोलीले घिनाबाटबा�. . .