-ऋषि तिवारी 'एउटा थोत्रो रेडियो थियो उसबेला मेरो ।' विहानै विहान शिवगानको स्तुति सुन्थें । 'ॐ हरहर हरहर, महादेव ।' त्यसदिन रेडियोले सधैं दिने जस्तो शिव स्तुति दिएन । शोक धुन दिइरहेको थियो । 'खै आज के भो, रेडियोले किन शोक धुन दियो?' मनमा चस्का पस्यो, पक्कै देशको प्रतिष्ठानवाला राजनेता गयो । संचारको छिटो छर. . .
-श्रीबहादुर केसी शैलुङ्गे अभावकाे पाेकाे बाेकेर सहायतामा लाैराे टेक्दै फर्किएपछि ढुंगे युगबाट पाेखेर सपना सागरमा साँघुरो सडक जस्ताे छाती बनाउनकाे खातिर नमाझिएका दाँतहरु चाहुँरिएका अनुहार दुखित मुस्कान छर्दै भन्छ जदाैं हजुर जदाैं ! अल्झिएर बल्झिएर झाँगिएका असरल्ल दार्हृि ढुंगा जस्ताे मन बाे. . .
-अरूण खड्का मरेर आखिर माटो बन्नेछ यो तन, छाडेर सारा मानप्रतिष्ठा अनि धन। बाँचुन्जेल हो हानथाप तेरो मेरोमा, गुमनाम हुनेछ एक दिन तन बदन। रित्तो आएर परलोक जानुछ रित्तै, ब्यर्थैमा किन पो जलाउनु यो मन। सकेसम्म गरभाइ सुकर्म र भलाइ, गर्दै नगर्नु कुकर्मले धुर्त्याँई त झन। श्वास चलुन्जेल हो गरिने चुरीफुरी. . .
- शरद प्रधानाङ्ग कथा अनि व्यथा हो आँसुको कहिलेकाँही खुसीको साथी बेसरी कहिले आउँछ दुखमा समिप बहिदिन्छ खोली झैं सुस्तरी सुस्तरी मुल्याङ्कन आँसुको धेरै नै गहिरो बुझ्न धेरै साह्रो जति बुझ्यो थोरै नै हुन्छ गहिराईमा डुब्यो झन् झन् गाह्रो कहिले साटिन्छ खुसीमा जिन्दगीका कठिनाईका पलहरू बनेर आउँछ कह�. . .
-सविना श्रेष्ठ मुक्तक:१ उफ वचनको तिर लाग्छ नबोलन प्रिय् तिम्रो मन जन्जिर लाग्छ नबोलन प्रिय। फूलले घोच्छ जिन्दगीमा कसरी बताउँ काल्लोपनी भिर लाग्छ नबोलन प्रिय।। मुक्तक:२ देब्रे पाटो भारिहुन्छ,जाग्छ माया उस्कै देख्दैन कोही नजरले, माग्छ माया उस्कै! एकोहोरो भयो मन पोल्न थाल्छ छाती बिर्सिदिऊँ भन. . .
-देवराज तामाङ समयको बगैंचामा एउटा सुन्दर गुलाफ ओइलाएको छ सायद हरायो सबै सुगन्ध जुन हावामा नाच्ने गर्थ्यो सुगन्धकै लागि भनी आफ्नो अस्तित्व साच्ने गर्थ्यो हो - ओइलाएको गुलाफसँग केही दु:ख छ - किन सुन्दर हुँदै तिमीसम्म आएन किन कुरुप नहुँदै नियतिसँग थिएन? यसका पत्रहरु झर्नु अगाडी सप्तकोशी नदी जस्तै �. . .
-बसन्त घिमिरे ओहो साथी आजकाल् तिमी कत्ति हो भोकाको जे जे भेटो त्यहीँ खाँदा नि कस्तो नअघाको जमिन पनि खान्छौ तिमी खोला पनि खान्छौँ रुख , जंगल, पहाडलाई नि आफ्नै भोजन ठान्छौँ श्रमिकका पसिना नि सुलुक सुलुक चुस्छौँ कृषकका मल र वीउ नि पेटैभित्र ठुस्छौँ सुनका डल्ला सिङ्गै निल्छौँ अलकत्रा नि दार्छौ ट्रिपरका. . .
-रिबन बस्नेत हे नेपाल आमाका सन्तानहरु हो भ्रष्टाचार गरेर हैन, आफ्नै नङ्ग्रा खियाएर बाँच्नसिक परजीवी हैन आत्मसात भएर बाँच्नसिक... टेबुल मुनिबाट घुस माग्ने ति हातहरूमा आत्मअनुशासन रूपी हतकडी लगाउन सिक नेपाल आमा रोइरहेको बेलामा आमाका कोमल हात सुम्सुम्याउने गर... कालो धनले ठड्याएको महलमा राज गर्ने हे. . .
-किस्मत खतिवडा गरिब भनेर छोड्दा भोलि बचत, हुनसक्छ सोचिनौ झुपडीको ठाउँमा पक्की घर छत, हुनसक्छ सोचिनौ घरको न घाटको बनाइदियौ आखिर मलाई तिमीले अरुको जिन्दगी सँग खेल्नु गलत, हुनसक्छ सोचिनौ कहिल्यै निको नहुने चोट दियौ, मलम बन्नुको सट्टा घाउ निको भए पनी भित्र खत, हुनसक्छ सोचिनौ छुट्ने बहाना बनाउन मेरो अ�. . .
-अरूण खड्का कुरै कुरामा बिते रात धेरै, मीठा मसिना भए बात धेरै। देखेर उनका मदहोसी नयन, बढ्यो धड्कनभित्र मात धेरै। नमेटिएर होकि प्यास मनको, चुलिए~चाहनाका खात धेरै। बुँझिए जब-झस्किएर राति, प्रेमप्यासले तड्पियोआत धेरै। पिडैपिडाले जलेको छ यो मन, मोहनी तीरले पाई आघात धेरै।. . .
-सुशीला ढकाल अधिकारी माटोको सुगन्ध कत्ति मिठो पानीको स्वाद कत्ति मिठो । जन्मेको माटो, खेलेको पाटो हुर्केको पहरा, आफ्नै हिमाल, पहाड, तराई नसा नसामा देश छ श्वास र रगतमा देश छ मुटुको ढुकढुकीमा देश छ मेरो देशको माटोको सुगन्ध नै मिठो । यस्तो देशमा खान पाइएन श्रम बेचेर बालपथरा पाल्न पाइएन आमाबाको हेरचाह �. . .
-राजन प्रसाद न्यौपाने श्रीयम चेतना स्खलन भएर होला घृणाको डढेलो सल्केको छ आजभोलि धर्मको नाममा धर्म ढलिरहेछ मान्छेको मुक्तिको लागि मान्छे नै मरिरहेछ मान्छे मान्छेको लडाईमा मानवता मरिरहेछ अस्मिताको लागि परिवर्तन खोज्नेहरुकै अस्मिता लुटिइरहेछ आजभोलि त मालीहरुबाट नै फूलको अपहरण र बलात्कार भैरहे. . .