विराटनगर । नेपाल परिवार दल मोरङका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सरोज पौडेल र उपाध्यक्ष एवं केन्द्रिय सदस्य समेत रहेका लोक बहादुर गिरी, पार्टी जिल्ला सदस्य एवं भातृ संगठन पिस फोर्स मोरङका जिल्ला संयोजक रबिन शर्मा लगाएत सम्पुर्ण ३१ जना जिल्ला कमिटीका पदाधिकारीद्वारा साधारण सदस्यता पनि नरहने गरि �. . .
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह ख�. . .
सुजता लिम्बु विराटनगर । ‘मत गाडी चढ्न पो काठमाण्डौ आएको हौ, यतै पो अल्झिए ।’ हाँस्दै सन्तोष राई सुनाउछन् । संखुवासभा जिल्लाको सिबुवामा जन्मेका उनी व्यवसायीक साइक्लिस्ट हुन् । जुन समय उनी काठमाण्डौ हिँडे त्यो बेला संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीसम्म पनि सवारी साधन पुगेको थिएन । उनी जन्मेको गाँउ. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा दुईजनालाई कार्यसमिति सदस्य र सातजनालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतसहित कार्यसमितिको पदास्थापन कार्यक्रमको अवसर पारेर आइतबार उनीहरुलाई मनोनित गरिएको हो । महासंघका अध्यक्ष राउतले विधान अनुसार सरु . . .
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताउनुभएको छ । बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले आतङ्क�. . .
विराटनगर । विराटनगरका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्। गोकुलम केरलाबाट भारतीय आई लिग खेलको उपाधि जितेका तिम्सिनालाई क्लबले गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो । उक्त क्लबले विराटनगरका युवा फुटबलर तिम्सिनालाई गोलकिपर प्रशिक्षक बनाएको हो । जारी ‘ए’ �. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गर�. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ सिप्रदी स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे.११ प.३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भई लबिपुर खोलाको पुलको रेल�. . .
विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आगामी जेठ ६ गते शनिबार हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन दौड आयोजना गरिने भएको हो । खुल्लातर्फ विराट राजाको दरबार क्षेत्रदेखि बर्जुतालसम्म २२ . . .
काठमाडौँ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । सङ्घले चिकित�. . .
काठमाडौँ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अ. . .
विराटनगर । मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपाल. . .