गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरी�. . .
काठमाडौं । आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । प�. . .
सुजता लिम्बु विराटनगर । आगमाी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा रहेको प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमध्ये मोङको क्षेत्र नम्बर ३ चर्चामा छ । एमालेको किल्ला मानिने क्षेत्रबाट नेपाली काँग्रेसका नेता एवम् नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, एमाले नेता भ. . .
काठमाडौं । सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको हो । पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय भ�. . .
मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको छ । औद्योगिक गुआनाजुआटो राज्य दुई प्रतिद्वन्द्वी समूहहरू – सान्ता रोजा डे लिमा र जलिस्को न्यू जेनेरेसन कार्टेलहरू – लागूऔष. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले ‘प्रोफेसनल डक्टरियल (पीडी) इन ग्लोबल लिडरसिप एन्ड म्यानेजमेन्ट’ उपाधि प्राप्त गरेका छन् । बोहरा ‘युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटल’ अन्तर्गत सम्मानित भएका हुन् । सिंगापुरमा आयोजित कार्यक्रममा बोहरासहित विभिन्न मुलुकका व�. . .
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ �. . .
पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएको छ । खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस. . .
गलकोट । बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलदेखि सय मिटरको दूरीमा छ नेपालकै लामो झोलुङ्गे पुल । कवर्डहल क्षेत्रमै छ गण्डकी प्रदेशको चर्चित धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिर । नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहाँ प्रतिस्प्रर्धाका लागि आएका दुई सय ५० खेल�. . .
उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्र�. . .
गण्डकी । पोखरामा जारी नवौँं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्म. . .
काठमाडौं । राउण्ड टेबल नेपालले शुक्रवार संघीय राजधानी काठमाडौंमा एक सम्मान समाहरोहको आयोजना गरेको छ । राउण्ड टेबल इन्टरनेशनलमाआफ्नो सम्मानजनक छवी बनाउन सफल व्यक्तित्वहरुलाई राउण्ड टेबल नेपालले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाली नागरिकको तर्फबाट पहिलो पटक राउण्ड टेबल इन्टरनेशनलको अध. . .