सम्पूर्ण समाचार

सन्दकपुर गोल्डकप : मोरङको विजयी सुरुवात

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले विजयी सुरुवात गरेको छ । देउराली स्पोर्टिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले बिजयी सुरुवात गरेको हो । मोेरङला�. . .


थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद�. . .


अर्थतन्त्रका सुचकहरु संकट उन्मुख : सरकार र नीजि क्षेत्रबिच समन्वयको अभाव

विराटनगर । निजी क्षेत्रसँग सरकारको समन्वयकारी भुमिकाको अभावमा मुलुकको अर्थतन्त्र समग्र अर्थतन्त्र जटिलता तर्फ उन्मुख भईरहेको भन्दै उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठनले मुलुकको समग्र अर्थतन्त्रका सुचकहरु संकटको दिशामा उन्मुख भईरहेको भन्दै चि. . .


पाँचथरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राती करिब ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउँदै गरेको ना.२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपा�. . .


झापाको गौरादहमा चट्याङले लागि महिलाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका-५ स्थितमा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षीया मन माया थापा रहेकि छन । आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्र�. . .


24/7 – Achyut Giri

when we start to think about prosperity, the universe starts helping to achieve it. The restaurant business is booming in the city. once upon a time, it was tough to give a puff with chiya. There we no specific place made where we used to be welcomed to listen to great music and sip different flavors of the tea. It's not only about chiya where we have seen our own city brands flourishing in the Restaurant business. During valentine's day this year 14th Feb, most of them even weren't able to find a chair on the airport road has increased the spike in traffic in businesses who were doing the special on that day. The expectation of this restaurantpreneur has increased. It has already been announced of the 24/7 concept emerged from Kathmandu. Now they can open their booze business with ente. . .


आगामी अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनु भएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हाम. . .


आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आजदेखि रिभर फल्सको आइपिओ खुला

सङ्खुवासभा । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यको रु.सात करोड बराबरको सात लाख कित्ता श. . .


इथियोपियामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् । यात्रुबाहक बसले. . .


देशभरका राम मन्दिरमा पूजाअर्चना गरिँदै

काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभर. . .


दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु

देउखुरी । दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानम�. . .


अवैध लागुऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बराहताल गाउँपालिका-२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थ. . .