विराटनगर । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा मेयरमा २६.५७ प्रतिशत मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार मेयर पदमा ८१८ मत बदर भएको हो । भने उपमेयरमा १६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । महानगरमा दलहरुले गठब�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले १६ सय २२ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले १४ सय ४९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इश्वरी प्रसाद आचार्यले ३ सय २५ मत पाएका छन् । त्य. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणनाको रिपोर्टिङमा खटिएका पत्रकार रवीन्द्र बरालमाथि काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । रंगेली नगरपालिकाको मतगणना स्थलमा रहेका बराललाई बाहिर निस्कँदै गर्दा हिजो राती ११ः३० मा कुटपिट भएको हो । नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको व. . .
गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको �. . .
विराटनगर । मोरङको कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी-१ म�. . .
धनकुटा । धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। यस अगाडी पनि वडा सदस्य रहेका उनी पुनः विजयी भएका छन् । तर, त्यसको नतिजा सुन्न पाउँदै मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचापका विरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो। अघिल�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्त्रधनका मेयर उम्मेद्वार नागेश कोइरालाले अग्रता कायम राख्दै फराकिलो पारेका छन् । नेपाली काँग्रेसका कोइरालाले २३४३ मत पाएका छन् । उनलाई एमालेका सागर थापाले १७५० मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एमाले उम्मेद्वार शिल्पा निराला कार्कीको १८९६ मतसहित अग्रता क�. . .
केराबारी । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका वडा नंं. १ र कटहरी गाउँपालिका–१ मा मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।. . .
झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएर पछ्याईरहेका छन् । काँग्रेस, माओवादी, एकिकृत समाजवादीले राप्रपाका उमेदवारलाई सहयोग गर्दै महागठबन्ध�. . .
विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिका�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को म�. . .
कास्की । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको थियो । मतगणना गर्ने क्रममा विवाद देखिएको छ । महानगरपालिका-१ को मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गणना गर्न लागेको हो । महानगरपालिका- २ को मतगणना. . .