भोजपुर । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फ�. . .
विराटनगर । एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने 'म्यानेजर अफ द ईयर अवार्ड - २०२२' बाट सम्मानित भएको छन् । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्या्उनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कद. . .
विराटनगर । नेकपा एमाले विराटनगर कमिटीको उपसचिव समेत रहेका नवराज नेपाल आउदो स्थानीय चुनावमा वडा अध्यक्षको लागि नेकपा एमालेको तर्फ बाट सिफारिस भएका छन् । समाजसेवी समेत रहेका नेपाल पहिला बिप्लव समुहमा थिए उनी समायोजनबाट नेकपा एमालेमा आएका हुन । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य समे�. . .
बनेपा । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी हुनुहुन्छ । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उहाँले भन्नुभयो“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट�. . .
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भा�. . .
विराटनगर । लोकप्रिय गायिका टिका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ सार्वजनिक भएको छ । उनको उक्त गजल टिका कै युट्युब च्यानल टिका प्रसाईंबाट सार्वजनिक भएको हो । उक्त गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गरेका हुन् । स्टुडियो किङमा रेकर्ड गरिएको गीतमा मनोज साङ. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलको चहलपहल अन्य दिन भन्दा आज शनिबार भिन्न थियो । मानिसहरुको आउजाउ बाक्लो थियो । प्रदेश नम्बर एक कै सबैभन्दा ठूलो व्यापारीक मलको भुई तलामा शुक्रबारदेखी नै साजसज्जावट भईसकेको थियो । यसको एउटै कारण थियो नयाँ बर्षलाई लक्षित गर्दै आयोजना गरिएको ‘सेन्ट्रल . . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीनजनाको नाम सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्रमुख र उमप्रमुखको उमेदवारको रुपमा नाम सिफारिस गरिएको हो । पार्टी कार्यालय पान्चालीमा शनिबार बसेको महानगर कमिटिको बैठकले प्रमुख र उपप्रमुखका �. . .
भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट १९ दशमलव. . .
विराटनगर । कवि जयप्रसाद पाण्डेद्वारा लिखित दुईवटा कवितासंग्रहको शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कवि पाण्डेद्वारा लिखित ‘मनोलय’ र ‘आफ्नै स्वर आफ्नै सुर’ कवितासंग्रहको व�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षतामा शुक्रबार साधारणसभा गरिएको हो । जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमामा साधारणसभा भएको थ�. . .
विराटनगर । सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालमा कार्यरत डा. विजय यादवको हत्या की मृत्यु भन्ने यकिन गर्न प्रहरी पोष्टमार्टम र भिसेरा रिपोर्टको प्रतिक्षामा छ । यदुनन्दन यादवका एकमात्र छोरा डा. विजय गत शनिबार शंकास्पद अवस्थामा विराटनगरस्थित डेरामा म. . .