विराटनगर । केही दिन अगाडि मात्र चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनायो । चलचित्रले १ करोड ग्रस कमाई रिलिजको दोश्रो दिन नै गरेको थियो । चलचित्र ‘कृ’ले रिलिजको पहिलो शनिबार नै १ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्र ‘छक्का पन्जा २’ ले त रिलिजको एक सातासम्म हरेक दिनजसो नै १ करोड ग्रस गर्यो । तर, नि. . .
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका भन्सार ढाटमा राजश्व उठाउन बसेका प्रशासकिय अधिकृत खेमराज तिम्सिनाले आफुले कर असुलीमा अनियमितता नगरेको दाबी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले आज प्रकाशित एउटा अखवारले कर अनिमितता गरेको भन्ने समाचारबाट दुखी भएको बताएका छन् । महानगरपालिकाक�. . .
प्रेम देवान, विराटनगर १८ जेठ । गत बर्ष साउन अन्तिममा अविरल बर्षासँगै आएको बाढीका कारण धेरै धनजनको क्षती भयो । धेरैको उठवास भयो, घरवार बिहिन भएकाहरु अहिले पनि सामान्य छाप्रोमा दिन बिताई रहेका छन् । बाढी पिडीतहरुले लामो समयसम्म भोक भोकै खुल्ला आकाशमुनी रात काट्दा त्यो बेला जनप्रतिनिधीहरुको भुमिका साक�. . .
बिराटनगर , जेठ १८ पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर�. . .
बिराटनगर जेठ १८ , बिराटनगरको महेन्द्र चोकमा तपाइँले केहि दिन देखि एउटा डिजिटल एलइडी बोर्ड देख्नु भएको होला , उक्त बोर्ड कसैले आइपिएल देखाउन लगाएको भनिरहेका छन् भने कसैले फुटबल विश्वकप देखाउने अनुमान लगाइरहेका छन् । उक्त डिजिटल बोर्ड न विश्वकपको लागि हो न क्रिकेटको लागि , उक्त बोर्ड त डिजिटल बिज्ञापन. . .
https://www.youtube.com/watch?v=tIeZHjN2Uf8. . .
विराटनगर, १८ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश १ का प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसँग नेकपा संसदीय दलले स्पष्टिकरण मागेको छ । बिहिवार बसेको बैठकले अधिकारीलाई लिखित स्पष्टिकरण सोधेका हो । अन्नपुर्णपोष्टले लेख्छ, मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई�. . .
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाको रानी करचौकी सवारी कर संकलन केन्द्रबाट भारतीय सवारी साधनलाई अस्थायी नम्बर प्लेट दिँदा नियम बिपरित कर संकलन गरेको गुनासो आएको छ । महानगरपालिकाको प्रथम नगरसभाबाट पारित आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट निती तथा कार्यक्रममा तोकिएको भन्दा बढी कर चौकीले लिने . . .
विराटनगर, १७ जेठ । १ नम्बर प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरु प्रदेशसंसद समक्ष प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संसदको वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गरे । प्रदेश सरका�. . .
विराटनगर । सरकारी काम कहिले जाला घाम भने झै विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यलय मोरङमा समयमै कर्मचारी नआईदिदाँ सेवाग्राहीहरु समस्यामा पर्दै आएका छन् । एक दिन हैन दुई दिन हैन प्राय हरेक दिन कर्मचारीहरु समयमा उपस्थित नभईदिदाँ टाढा टाढाबाट आएका सेवाग्राहीहरु लामो समयसम्म कामको पर्खाइमा बस्नु पर्�. . .
प्रेम देवान विराटनगर, १७ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा आएका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले शान्ती सरक्षा र शुशासनलाई सुन्य सहनसिलतामा पुर्याउने बताएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङमा बिहीबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक केसीले मोरङ मात. . .
विराटनगर, १७ जेठ । साढे ३३ किलो सुन सँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपाधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अबैध कारोवार, अपह�. . .