विराटनगर, ३१ वैशाख । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा प्रस्तावित प्रदेश सभा भवन निर्माण विवादमा तानिएको छ । लागत स्टीमेट प्रदेश सरकारले छुट्याएको बजेट भन्दा तेब्बर बढी आएपछि सांसदले नै बिरोध जनाएका छन् । प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत भवन निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ . . .
सुनीता अर्याल, विराटनगर, ३० बैशाख । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ को स्थायी राजधानी र यसको नाम यहि जेठ महिना भित्रै सहमतिमै टुङगीने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिद्वारा विराटनगरमा आयोजित पदभार तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै राईले राजधानीको ब�. . .
विराटनगर, ३० वैशाख । नापीमा गरिएको लापरवाहीका कारण सरकारी जग्गा अहिले ब्यक्तिको नाममा परेको बिषयले सबैको टाउको दुखाई भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मुस्लीम बस्तीको जग्गा ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाईएको छ। साविकको सुनसरीको दुहवी गाबिस वडा नम्बर ९ ख कित्ता नम्बर ८०, कित्ता न. . .
विराटनगर, ३० बैशाख । सुन तस्करी प्रकरणमा मुख्य प्रमाणका रुपमा खोजी भईरहेको साढे ३३ किलो सुन सहित करिब ४ हजार किलो सुन बारे पत्ता लागिसकेको बिशेष अनुसन्धन समिति श्रोतले जनाएको छ । समितिका एक सदस्यले तस्करीको सुन र त्यसको किनबेचमा संलग्नहरु पत्ता लागिसकेको दाबी गरेका हुन् । ‘गालेको वा ढालेको जुनसुकै अ�. . .
विराटनगर । २९ वैशाख । ज्येष्ठ नागरिकहरुको दिघो व्यवस्थापन गर्न नीजि तथा सरकारी दुवै स्तरबाट जेष्ठ नागरिक ग्राम स्थापनाको लागि पहल शुरु भएको छ । नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको ज्येष्ठ नागरिकको व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा जेष्ठ नागरिक ग्रामको आबस्यकता रहेकोले �. . .
अाइपिएलमा छनाैट भएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अाज प्लेइगं ११ मा छनाैट भएका छन् । उनले भारतिय टाेलीका कप्तान विराट काेहलीकाे टाेली राेयल च्यालेन्जर बैंगलाेर विरूद्ध दिल्लि डेयरडेभिल्सका तर्फबाट खेल्नेछन् । अहिले जारी खेलमा बैंगलाेरले टस जिति पहिले बलिगं राेजेकाे छ । युवा कप्तान श्रे�. . .
विराटनगर,२९ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमति पत्र नविकरण जस्तो सहज कार्यमा सेवाग्राहीले वेहोर्नु परेको दुःख कष्टको अव अन्त्य भएको वताएका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगर खारजीवाट चालक अनुमति पत्र (स्मार्ट लाईसेन्स) नविकरण कार्यको आज �. . .
काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् शुक्रबार जनकपुर हुँदै नेपाल आएका मोदी सोही विमान चढेर शनिबार अपराह्न दिल्ली प्रस्थान गरेका हुन् । मोदीलाई त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थल प�. . .
विराटनगर, २९ बैशाख । विराटनगरमा रहेको एभरेष्ट बोर्डिङ स्कुलले भौतिक पुर्बाधारमा अब्बल बनाउन भौतिक पुर्बाधारमा ठुलो लगानी थालेको छ । गुणस्तरिया शिक्षामा ख्यातिप्राप्त बिराटनगरको एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो सुबिधा सम्पन्न भवन निर्माणको काम शुरु गरिसकेको छ । अबको अढाई बर्ष भित्र निर्माण सम्पन्न �. . .
काठमाडौं, २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीले स्विच थिचेर बहुप्रतीक्षित जलविद्युत आयोजना अरुण तेस्रोको शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार साँझ काठमाडौंबाटै स्विच थिचेर आयोजनाको शिलान्यास गरेका हुन् । दुव�. . .
विराटनगर,२९ बैशाख । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपालक भ्रमणवाट दुई देशवीचको एतिहासिक सम्वन्ध अझ प्रगाढ हुने वताएक्ँ छन्् । विराटनगरमा पत्रकारसँग कुरागर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सांस्कृतिक र धार्मि�. . .
सुनिता अर्याल विराटनगर, २८ वैशाख । प्रदेश नागरिक सम्मेलन तथा गैसस महासंघ प्रदेश नं १ को समितिको प्रथम अधिवेशन विराटनगरमा शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सम्मेलन तथा अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी संस्थाले जनतालाइ प्रदेशको आर्थिक सम्वृद्धिमा क्रियाशिल बनाउन काम गर्नु पर्ने . . .